बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

रत्नलक्ष्मी माविको हीरक महोत्सवमा साढे २ करोड संकलन

बागलुङ, ३०  मंसिर -रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपािलका- ११ रिघाको हीरक महोत्सवमा साढे २ करोड संकलन भएको छ । हीरक महोत्सवको अवसरमा विद्यालयले झण्डै २ करोड ४० लाख आर्थिक संकलन गरेको विद्यालय व्यवस्थापन समितिका...

१० वर्षमा देशमा विकासको कायापलट हुन्छ : साँसद पौडेल

गलकोट, २७ मंसिर – नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले १० वर्षमा देश विकासले कायापलट हुने दावी गरे । रत्नलक्ष्मी मावि गल्कोट नगरपालिका ११ रिघाको हिरक महोत्सवको अवसरमा बोल्दै पौडेलले उत्तर तथा...

सरकार योजनावद्ध विकास निर्माण र समृद्विको यात्रामा: मन्त्री गुरुङ

बागलुङ, २५ मंसिर – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सामाजिक सञ्जालमा सरकार विरुद्व भ्रम सिर्जना गरि नकारात्मक प्रचार गर्ने शक्तिलाई उपनिर्वाचनले जवाफ दिएको बताएका छन । रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट...

विद्या-विष्णु जेहेन्दार छात्रवृत्ति चार जिल्लाका विद्यार्थीहरुलाई प्रदान

बागलुङ, २५ मंसिर – गत वर्ष स्थापित ‘विद्या–विष्णु जेहेन्दार छात्रवृत्ति अक्षयकोष’ले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयमा मङ्गलबार...

कालापानीबाट भारतले सेना हटाउनै पर्छ : गृहमन्त्री थापा

काठमाडौं, ११ मंसिर – गृहमन्त्री रामबहादुर थापाले कालपानी क्षेत्रबाट भारतीय सेना हट्नुपर्ने बताएका छन्। जनस्तरबाट बनाइएको नक्सा हस्तान्तरण गर्न गृह मन्त्रालय पुगेको सीमा बचाउ अभियानसँग गृहमन्त्री थापाले नेपाली भूभागबाट भारती सेना हट्नुपर्ने बताएका हुन्। ‘लिम्पियाधुरा,...

गण्डकी विश्वविद्यालय : कुलपतिमा १० जनाको आवेदन

पोखरा,१० मंसिर – प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपतिमा १० जनाले आवेदन दिएका छन् । कुलपति छनोट गर्नेमा गण्डकी नै पहिलो विश्वविद्यालय हुनेछ । यससँग सम्बन्धि ऐन गण्डकी प्रदेशसभाले असोज ८ गते पारित गरेको थियो ।...

देउसी भैलो शुरु, अबान्छनीय काम नगर्नु : प्रशासन

बागलुङ,९ कात्तिक – शुक्रवारदेखि बागलुङ बजारमा देउसी भैलो शुरु भएको छ । तिहारको अवसरमा खेलिने देउसी भैलोलाई नेपाली संस्कृतिको रुपमा लिने गरिन्छ । देउसी भैलोका लागि नेपाल मगर संघको मगर सेवा समाज, रोट्रयाक्ट क्लब...

समाज बनाउने जिम्मा युवाहरुको काँधमा-संयोजक थापा

बागलुङ, ८ कात्तिक – अन्तराष्ट्रिय गलकोट समाजका संयोजक बेलुकाजी थापाले समाज बनाउने जिम्मा युवाहरुको काँधमा भएको बताएका छन । जनहित कला केन्द्र गलकोट नगरपालिका-७ मल्मको ५ औं वार्षिकोत्सव तथा ७ औं तिहारे मेलाको उदघाटन...

सर्वोच्चको आदेश : स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक नदिनु

काठमाडौं,१ कार्तिक – सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका ६ प्रदेशले बनाएको स्थानीय तहका पदाधिकारीका सुविधा तथा पारिश्रमिक ऐन बनाई दिँदै...

ग्वालीचौरमा क्याम्पस चलाउन महायज्ञ हुँदै

बागलुङ,२५ असोज -बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरमा भानु क्याम्पस सञ्चलानार्थ यहि मंसिर ११ गते देखि १८ गते सम्म बृहत धनधान्याञ्चल ज्ञान महायज्ञ भवन निर्माण स्थल ग्वालीचौर न्वारमा हुने भएको छ। शुक्रवार वसेको महायज्ञ...

-->