शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३
  • ११ मंसिर २०८३ , शुक्रबार
  • November 27 2026

कर नतिरेपछि महानगरले गाडी नै कब्जामा लियो

पोखरा, ५ चैत – पोखरा महानगरपालिकाले दर्ता बिनै प्याराग्लाईडिङ गराउन खोज्ने कम्पनीका गाडी नियन्त्रणमा लिएको छ । बिना दर्ता, कर नतिरेका कम्पनीहरुले प्याराग्लाईडिङ गराउँदै आएका कम्पनीहरुलाई महानगरले सूचना निकालेरै कर तिर्न ताकेता गरेको थियो...

लोकल कुखुरामा बर्डफ्लु !

पोखरा, ५ चैत –काठमाण्डौ र हेटौडापछि पोखरामा पनि बर्डफ्लु भेटिएको छ । कास्कीको मादी गाउँपालिका ३ याङजाकोटमा स्थानीय कुखुराहरु मर्न थालेपछि चेकजाँचको लागि काठमाडौँस्थित प्रयोगशालामा पठाईएको थियो । प्रयोगशालामा रगत परिक्षण गर्दा कुखुरामा एच फाईभ...

६० हजार घरको लालपूर्जा अब विद्युतीय अभिलेखमा

पोखरा, ५ चैत – पोखरा महानगरभित्रका ६० हजार घरको कागजातको विद्युतीय अभिलेख राखिने भएको छ । पहिलो चरणमा साविकको लेखनाथ नगरपालिकाबाट यो कार्यको थालनी गरिएको छ भने २०७३ अघिका सबै घरहरुको अभिलेख कम्प्युटरमा उतारिनेछ...

यशोधरा बौद्ध माविमा रोबोटमार्फत पढाउन सुरु

पोखरा, ३ चैत – ललितपुरको प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालयमा शुक्रबारबाट रोबोटमार्फत पढाउन सुरु गरिएको छ । जापानको केडिडिआई फाउन्डेसन, साझा शिक्षा इ-पाटी तथा ललितपुर महानगरपालिकाको पहलमा नयाँ प्रयोग सुरु भएको हो । साझा शिक्षा...

‘….. क्षितिज सापकोटा जस्ताले देश चलाए हुन्छ !’

पोखरा, ३ चैत – सार्वजनिक बिदाको दिन सरकारी गाडीमा पारिवारिक भ्रमणमा निस्किएका ईलाका प्रशासन कार्यालय लेखनाथका उपसचिव चित्राङ्गत बरालको गाडी नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । घटना शनिबार दिउँसो सवा ३ बजेको हो । मादी...

दिवंगत मन्त्री अधिकारीलाई पाेखरामा अन्तिम श्रद्धाञ्जली

कास्की, १७ फागुन– हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर पाेखरा ल्याइएको छ । श्रद्धाञ्जलीका लागि मन्त्रीकाे शव प्रदर्शनी केन्द्रमा राखिएकाे छ । श्रद्धाञ्जलीपछि प्रदर्शनी केन्द्र नयाँबजारबाट सुरु...

अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाए

काठमाण्डौ, १७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् । टुँडिखेलमा भैरहेको श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।...

सातैजनाको शव काठमाडौं ल्याइयो, टिचिङमा पोष्टमार्टम हुँदै

काठमाडौं, १६ फागुन – ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाको क्रममा निधन भएका सातैजनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंका ल्याइएको छ। पर्यटन मन्त्री रविन्द्र अधिकारीसहितको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको हो। खराब मौसमका कारण ताप्लेजुङ सदरमुकामस्थित सुकेटार विमानस्थलमा...

भोलि राष्ट्रिय शोकको घोषणा, सार्वजनिक बिदा दिने निर्णय

पोखरा, १५ फागुन – सरकारले बिहीबार एक दिनलाई राष्ट्रिय शोकको घोषणा गरेको छ । ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त...

गण्डकी शिक्षण अस्पतालमा विद्यार्थीले लगाएको ताला प्रशासनले तोड्यो

पोखरा, १३ फागुन – तोकिएभन्दा धेरै पैसा लिएको भन्दै गण्डकी मेडिकल कलेजका विद्यार्थीले गण्डकी शिक्षण अस्पतालमा लगाएको ताला कास्की प्रशासनले सोमबार तोडेको छ । अस्पतालजस्तो संवेदनशील सेवा बन्द गर्न नमिल्ने भन्दै ताला खोलिएको कास्कीका...

-->