कास्की, १७ फागुन– हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर पाेखरा ल्याइएको छ । श्रद्धाञ्जलीका लागि मन्त्रीकाे शव प्रदर्शनी केन्द्रमा राखिएकाे छ । श्रद्धाञ्जलीपछि प्रदर्शनी केन्द्र नयाँबजारबाट सुरु...
काठमाण्डौ, १७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् । टुँडिखेलमा भैरहेको श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।...
काठमाडौं, १६ फागुन – ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाको क्रममा निधन भएका सातैजनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंका ल्याइएको छ। पर्यटन मन्त्री रविन्द्र अधिकारीसहितको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको हो। खराब मौसमका कारण ताप्लेजुङ सदरमुकामस्थित सुकेटार विमानस्थलमा...