बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाए

अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाए


  • Dhorpatan News
  • फाल्गुन १७ २०७५, शुक्रबार
k|wfgdGqL s]kL zdf{ cf]nL tfKn]h'ªdf ut a'waf/ ePsf] x]lnsf]K6/ b'3{6gfdf lgwg ePsf ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL /ljGb|k|;fb clwsf/L kfly{s zl//df >2fl~hnL JoQm u/L /fli6«o em08f cf]9fpb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाण्डौ, १७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।

टुँडिखेलमा भैरहेको श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका हुन् । त्यसपछि नेकपाका अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएका थिए । टुँडिखेलमा भैरहेको श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रपतिलगायत विशिष्ट व्यक्ति र सर्वसाधारणको उपस्थिति छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->