पोखरा/ पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा विहीबारदेखि ३१ औं वृहत सांस्कृतिक दिवस तथा सिर्जनात्मक कला प्रदर्शनी सुरु भएको छ । तीनदिनसम्म संचालन हुने प्रदर्शनीमा विभिन्न परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई सम्मान पनि गरिएको थियो । विद्यार्थीमा...
पोखरा/पोखरा महानगरपालिका–२७, तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा स्नातकोत्तर प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरूका लागि एक अभिमुखीकरण कार्यक्रमका साथै स्वागत सम्पन्न भएको छ । कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवप्रवेशी विद्यार्र्थीहरूलाई आत्मविश्वासको उज्यालो, लक्ष्यप्रतिको...
बागलुङ/बागलुङ नगरपालिका बालमैत्री नगर घोषणाको एक वर्ष पुगेको अवसरमा यसको दिगोपन सुनिश्चितता गर्ने उद्देश्यले आइतबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘एक वर्षको अनुभव बालमैत्री स्थानीय शासनको प्रभाव’ विषयक प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख...
पोखरा/पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपभुन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा अभिवभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद भीम कार्कीले सामुदायिक विद्यालयको...