मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

विद्यामन्दिर पुस्तकालय बागलुङको ७९ औँ स्थापना दिवश

बागलुङ/विद्यामन्दिर पुस्तकालय बागलुङको ७९ औँ स्थापना दिवशका अवसरमा बिहिबार प्रभातफेरी तथा पुस्तकालयअन्र्तगत बालविकासमा अध्यनरत बालबालिकाको निशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको नेतृत्वमा बिहिबार बिहान पुस्तकालय परिसरबाट निस्केको प्रभातफेरीले बजारका...

विद्यार्थीले तयार गरेका ‘खानाका परिकार’देखि ‘फेसन सो’सम्म

बागलुङ/न्यू एभरेष्ट एकेडेमी बागलुङको २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ बिहिबार मनाईएको छ । वार्षिकोत्सव मुल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले शैक्षिक गुणस्तरको हिसाबले न्यू एभरेष्ट एकेडेमी...

नेसनल प्याव्सन कास्कीको विद्यार्थी अभिमुखीकरण कार्यक्रम

पोखरा / नेसनल प्याव्सन कास्कीले विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विहिवार पोखरा–२६ को नमस्ते प्यार्टी प्यालेसमा शैक्षिक सत्र २०८२ मा कक्षा १० अध्ययन गर्दै गरेका आफ्ना सदस्य विद्यालयका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम...

उच्च शिक्षाको अवस्थाबारे शैक्षिक बहस

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसको ६३ औं वार्षिकोत्सवको अवसरमा शैक्षिक बहस कार्यक्रम सम्पन्न भएको छ । ‘नेपालमा उच्च शिक्षा वर्तमान अवस्था, संभावना र चुनौती’ बिषयक बहस भएको हो । बुधबार भएको बहस कार्यक्रममा शिक्षाबिद् प्राध्यापक डा. विद्यानाथ...

एसईई चैत १९ गतेदेखि, यस्तो छ परिक्षा तालिका

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ । २०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारबाट सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ ।...

बालबालिकामा आँखाको दृष्टि र कक्षाकोठाको बसाईं

परिचय शिक्षण–सिकाई प्रक्रियालाई प्रभावकारी बनाउन कक्षा कोठामा डिजिटल बोर्ड, कम्प्युटर, ट्याब्लेट, प्रोजेक्टर तथा अन्तरक्रियात्मक सिकाई अनुप्रयोगहरू व्यापक रूपमा प्रयोग हुँदै आएका छन् वा अबको पुस्ता डिजिटल बन्दै छ र घरदेखि विद्यालय र सार्वजनिक क्षेत्रहरु पनि...

शिक्षक हुनु सजिलो छैन

शिक्षकको पेशा प्राचीन कालदेखि नै समाजको एक महत्वपूर्ण अंग बनेको छ । शिक्षकले न केवल ज्ञान बाँड्छन्, तर समाजका आधारभूत मूल्यमान्यता सम्मको शिक्षाको निर्माण गर्छन् । यद्यपि, शिक्षक हुनु सजिलो काम होइन । यो...

बागलुङमा एनप्याव्सनको दोस्रो बृहत खेलकुद महोत्सव हुने

बागलुङ/राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एसोसियसन नेपाल नगर कार्यसमिति बागलुङले दोस्रो संस्ककरणको बृहत खेलकुद महोत्सव गर्ने भएको छ । गत वर्ष बिभिन्न कार्यक्रमका साथ पहिलो संस्ककरणको बृहत खेलकुद महोत्सव गरेको एनप्याव्सन नगर समितिले यसवर्ष...

११० गोल्ड, ११० सिल्भर मेडलका लागि ३०० विद्यार्थी प्रतिस्पर्धामा

पोखरा/पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्टमा आइतबारदेखि पिसिएम स्पोट्र्स मिट–२०२६ सुरु भएको छ। कलेजका निर्देशकद्वय प्राञ्जल कायस्थ र समीर शर्माले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा कलेजका प्राचार्य लिना नेगी, वि.सी.एस. आइटी संयोजक...

धौलागिरि बहुमुखी क्याम्पसमा ६३ औं वार्षिकोत्सव शुरु

बागलुङ/धौलागिरि क्षेत्रको पहिलो आँगिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पस बागलुङले ६३ औ वार्षिकोत्वस बिभिन्न कार्यक्रमका साथ मनाउन शुरु गरेको छ । क्याम्पसले माघ ९ सम्म संचालन हुने गरि सप्ताहव्यापी कार्यक्रम गरी वार्षिकोत्सव मनाउन शुरु गरेको...

-->