बागलुङ/बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित जनमत माध्यामिक विद्यालयको ४५ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने जिम्मेवारी समुदायको पनि रहेको बताएका छन । श्रेष्ठले...
बागलुङ/बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सामुदायिक विद्यालयमा अब आवासीय सहितको अवधारणा ल्याउनुपर्ने बताएका छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माविको ४५ औं वार्षिकोत्सवमा बोल्दै श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवासिय सहितको विद्यालय...
पोखरा/ परोपकारी संस्था हेड्स नेपालले म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं. २ खबाङस्थित श्री जनकल्याण राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । भौगोलिक रूपमा विकट क्षेत्र मानिने खबाङका विपन्न परिवारका...
पोखरा/ त्रिवेणी इन्टरनेशनल कलेजको विद्यार्थी कल्याणकारी समितिले स्नातक तहका नवआगन्तुक विद्यार्थीका लागि स्वागत कार्यक्रम सम्पन्न गरेको छ । स्वागत कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विद्यार्थीको अध्ययनसँग अभिभावक र...
म्याग्दी/सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले शुक्रवार विविध कार्यक्रमसहित आफ्नो ३५औं वार्षिकोत्सव मनाएको छ । क्याम्पसको आयोजनामा विभिन्न विधातर्फ पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमसहित ३५औं वार्षिकोत्सव मनाइएको हो । वार्षिकोत्सवको अवसर पारेर क्याम्पसबाट गतवर्ष सन्...
स्याङ्जा/ जिल्लाको अर्जुनचौपारी गाउँपालिका १ मा रहेको पञ्चकन्या माविलाई खुमा अर्याल फाउण्डेसनले दुई वटा कम्प्यूटर सेट प्रदान गरेको छ । विद्यालयको ५१ औं वार्षिकोत्सब समारोहमा फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्मा सहितको टोलीले विद्यालयलाई कम्प्यूटर सेट...