मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

लक्ष्मी मावि व्यवस्थापन समितिमा गुरुड

पोखरा/पोखरा २६ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा खेमबहादुर गुरुङ चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिको बैठकले सदस्यहरु मध्यबाट बिहीबार गुरुङलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अभिभावक भेलाबाट गुरुडसहित सविना गौतम र...

गण्डकी विश्वविद्यालयमा फेरि कर्मचारी स्थायी गर्ने खेल

पोखरा/गण्डकी विश्वविद्यालयमा करारमा रहेका ७८ जना शिक्षक/प्रशासनका कर्मचारीलाई फेरि स्थायी नियुक्तिको खेल चलेको छ । कार्यकाल सकिनैलाग्दा रजिष्ट्रार तथा निमित्त उपकुलपति डा. कैलाश तिमिल्सिनाले स्थायी प्रक्रियामा रहेकामध्येका एक कर्मचारीको नाम नै हटाइदिएका छन् । गण्डकी...

जानकी मावि व्यवस्थापनको अध्यक्षमा बास्तोला

पोखरा / जानकी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरिप्रसाद बास्तोला सर्वसम्वत निर्वाचित भएका छन् । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडामा अवस्थित सो विद्यालयमा भएको व्यवस्थापन समितिका सदस्यको एक भेलाले उनलाई अध्यक्षमा निर्वाचित गरेको...

लुम्बिनी आवासीय माविको ३० औं वार्षिकोत्सव

नवलपुर / जिल्लाको सदरमुकाम कावासोती–२ लुम्बिनी चोकस्थित लुम्बिनी आवासीय माविको ३० औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ । उक्त अवसरमा २५ वर्ष विद्यालयमा सेवा गरेका शिक्षक भीमुलाल शर्मालाई ५० हजार ५ सय ५ रुपैयाँ...

न्याशन इन्भेन्टिभ स्कुलमा अंग्रेजी स्क्र्याबल क्लब गठन

पोखरा/ न्याशन इन्भेन्टिभ स्कूल बैदाम पोखरामा अंग्रेजी स्क्र्याबल क्लब गठन गरिएको छ। यस क्लबको अध्यक्षमा अनिमेष लामिछाने, उपाध्यक्षमा समिर क्षेत्री, र सचिवमा हर्षना श्रेष्ठ चयन भएका छन्। क्लबमा कुल ३२ जना सदस्यहरू रहेका छन्। क्लबको...

गुरुको स्मृतिमा दुई विद्यालयमा ७ लाखको अक्षयकोष

पर्वत/भनिन्छ ‘गुरु भनेका दीप हुन्, जसले आफैँ जलेर अरूलाई उज्यालो दिन्छन्।’ गुरु ज्ञान, संस्कार र जीवनको मार्गदर्शन दिने सबैभन्दा महत्त्वपूर्ण आधार हुन् । अभिभावकले जीवन दिन्छन् भने गुरुले जीवन जिउने सही बाटो देखाउँछन् ।...

सामूदायिक विद्यालयमा शिक्षाको गुणस्तरीयता एवम् प्रभावकारिता बारे बहस सुरु

पोखरा/  पोखरामा क्रियाशील सामूदायिक विद्यालयका शिक्षक सम्बद्ध महासंघ सहित संघ संगठनले महानगर क्षेत्रभित्रका सामूदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय एवम् प्रभावकारी बनाउने सम्बन्धमा आन्तरिक बहस सुरु गरेका छन् । राज्यको महत्वपूर्ण लगानी भैरहेको सामूदायिक विद्यालयमा घट्दै गएको...

प्रतिभा माविमा ‘फूड फेस्टिबल’

पोखरा/विद्यार्थीमा खाना पकाउने र पस्किने सीप विकास गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविमा शनिबार एकदिने ‘फूड फेस्टिबल’ आयोजना गरिएको छ । शनिबार भएको उक्त फेस्टिबलमा विद्यार्थी आफैले तयार पारेका विभिन्न स्वादका परिकार पस्केका थिए । खाना,...

हेम्जा आवासीय विद्यालयद्धारा अभिभावक अभिमुखिकरण कार्यक्रम

पोखरा / हेम्जा आवासीय विद्यालय पोखरा–२५ हेमजाको आयोजनामा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । माइन्ड टेक पोखराको सहकार्यमा भएको कार्यक्रममा विद्यालयका कक्षा नसर्रीदेखि कक्षा १० सम्मका अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण...

-->