मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

जनप्रियको गरिमा कायम राख्न प्रतिवद्ध छुः अध्यक्ष राजेन्द्र पहारी

पोखरा/  जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार क्याम्पस परिसरमा आयोजित पदस्थापना तथा शपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष...

शिक्षणमा ए.आई.को प्रयोग सिक्दै पर्वतका शिक्षक

पर्वत/जिल्लाको फलेवास नगरपालिकास्थित चन्दनी प्राविका शिक्षक पूर्ण कुमार श्रेष्ठले अनिवार्य अवकाश पाउन दुई वर्ष बाँकी छ । तर उनले लुमा वेबसाइटबाट डिजिटल सामग्रीहरू चलाउन जानेका छन् । पाको उमेरका कारण युवा शिक्षकहरूको जस्तो प्राविधिक...

छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको अध्यक्षतामा शालिकराम भण्डारी

पोखरा/ पोखरा–१७, छोरेपाटनमा रहेको छोेरेपाटन मावि. भूपू विद्यार्थी मञ्चको दोश्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले शालिकराम भण्डारीको अध्यक्षतामा २ वर्षको लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । मञ्चको उपाध्यक्षमा कविता गुरुङ (कवि),...

शैक्षिक परामर्श ‘वे टु क्यान’ अब ‘आई.सी.सी.सी. पोखरा’ नामबाट सञ्चालनमा

पोखरा/  पोखराको चिप्लेढुंगास्थित सम्पदा कम्प्लेक्स पहिलो तल्लाबाट विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिदै आएको वे टु क्यान प्रा.लि. अव आधिकारीक रुपमा इन्टरनेशनल क्यारियर काउन्सेलिङ सेन्टर पोखरा प्रा.लि (आई.सी.सी.सी) पोखराको नामबाट सेवा दिने भएको...

अल्फा बोर्डिङ स्कुल युवा रेडक्रसको बाल आश्रममा सहयोग

पोखरा/ पोखरा–१६, लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा गठित युवा रेडक्रस सर्कलको नेतृत्वमा सामाजिक उत्तरदायित्व अन्तर्गत शिव शक्ति कल्याणी बाल आश्रममा शैक्षिक सामग्री तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीमा मानवता, सेवाभाव र सामाजिक सचेतना विकास...

पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु

पोखरा/ पोखरामा पुस ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको लागि खेलाडी तथा टिम दर्ता बिहीबारबाट सुरु भएको छ । पोखरा महानगरपालिकाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले पुस...

सुरक्षित लगानीबारे सचेतना

बागलुङ/विश्व लगानीकर्ता सप्ताह २०२५ को अबसरमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । धौलागिरि बहुमुखी क्याम्पसमा स्नातक तह व्यवस्थापन समूहमा अध्ययनरत बिद्यार्थीकालागि यो सचेतना कार्यक्रम गरिएको हो । सिडिएस एण्ड क्रियटिङ लिमिटेड तथा...

१८ औं हिसान कास्की स्पोट्र्स मिटको तयारी पूरा

पोखरा/उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १८ औं हिसान स्पोर्टस मिटको तयारी पूरा भएको छ । १८ औं संस्करणको हिसान स्पोर्टस मिट यही पुस ३ गतेदेखि ७ गते सम्म...

गण्डकी विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान, १५ दिनभित्र आवेदन दिनुपर्ने

पोखरा / गण्डकी विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्ति गर्न गठित सिफारिस समितिले मंगलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका व्यक्तिबाट आवेदन माग गरेको हो । समितिले ‘गण्डकी विश्वविद्यालयको उपकुलपति...

मदरल्याण्ड साहित्य मेलामा ‘मामुछोरी’ लिटोको कथा

पोखरा/  पोखरा–७ मासवारस्थित मदरल्याण्ड माविमा दुुइदिनसम्म चलेको साहित्य मेलामा सोमबार दोश्रो दिन व्यासायिक सफलता र संघर्षका कथा सुनाइएका छन । उद्यमशिल बन्न निकै नै मेहनत गरेकी बिञ्जुल श्रेष्ठले ‘मामु–छोरी’ ब्राण्डको लिटो उत्पादनदेखि बजारीकरणसम्मको सफलता...

-->