पोखरा/ पालिखेचोकस्थित प्रतिभा माविले विभिन्न खेलकुद गतिविधिमा उत्कृष्ट विद्यार्थीलाई सोमबार एक कार्यक्रमबीच पुरस्कार वितरण गरेको छ । वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत वर्षभरि भएका खेलकुदका विभिन्न गतिविधिका उत्कृष्ट विद्यार्थी र समूहलाई पुरस्कार वितरण गरिएको हो...
पोखरा/ पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले सोमबार स्थापनाको ३४ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा विद्यालयमा शैक्षिक प्रदर्शनी पनि आयोजना गरिएको छ । वार्षिकोत्सवको प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा.डा. हरिप्रसाद पाठकले उद्घाटन गरेका...
पोखरा/ अन्तर बिद्यालयस्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्धजंग गोदार प्रथम भएका छन् । ड्यामसाइड क्लबको आयोजनामा आइतबार पोखराको माछापुच्छ«े प्रतिबिम्ब पार्क (ड्यामसाइड) मा सम्पन्न चित्रकला प्रतियोगितामा कक्षा १० का गोदारले उत्कृष्ट चित्र...
पोखरा/गण्डकी प्रदेशमा रहेका विभिन्न पुस्तकालयका लाइब्रेरियनलाई तालिम दिइएको छ । तालिममा पोखरा र गण्डकी विश्वविद्यालय, गण्डकी बहुप्राविधिक विद्यालय,पश्चिमान्चल क्याम्पस,धवलागिरी बहुमुखीसहित विभिन्न क्याम्पस,सामुदायिक तथा सार्वजनिक पुस्तकालय र नेपाल पुस्तकालय संघका सदस्यहरु गरी ३० जनाको सहभागिता रहेको...