मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

लेकसिटी कलेजमा ‘कार्निभल’ तयारी

पोखरा/लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य रूपमा आयोजना गर्ने भएको छ । पोखरा–४, गैहपाटनस्थित कलेज परिसरमा मंसिर २६ गते हुने यो कार्निभल विगतका वर्षझैँ खुला सडक, सांगीतिक...

त्रिभुवन माविको महायज्ञमा झाँकीसहित कथावाचन

बागलुङ (खर्बाङ)/पश्चिम बागलुङको खर्बाङ बजारस्थित त्रिभुवन माविको हिरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत धनधान्याञ्चल सप्ताहमा दोस्रो दिन विविध झाँकी प्रदर्शन सहित कथावाचन शुरु भएको छ । मुख्य वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलबाट कथावाचनसहित झाँकी प्रर्दशन...

पोखराको लेकसिटी कलेजमा ’कार्निभल’ को भव्य तयारीः मंसिर २६ मा हुँदै

पोखरा/  लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल आयोजना गर्ने भएको छ । पोखरा–४, गैहपाटनस्थित कलेज परिसरमा मंसिर २६ गते हुने यो कार्निभल विगतका वर्षझैँ खुला सडक, सांगीतिक प्रस्तुति,...

अहिलेको आवश्यकता सिपयुक्त जनशक्ति : उपसभामुख थापा

बागलुङ (खर्वाङ)/बढ्दो बसाईसराई र गाँउको विकासका लागि अहिलेको आवयश्कता सिपयुक्त जनशक्ति रहेको गण्डकी प्रदेश सभाका उपसभामुख बिनाकुमारी थापाले बताएकी छिन् । ६६ औं वार्षिकोत्सवमा बडिगाड गाँउपालिका–२ खर्वाङको त्रिभुवन माविले आयोजना गरेको श्रीमद् भागवत धन...

एन प्याब्सनको क्रिकेटमा लाविन, बागमारा, नेसनल, कास्की र ज्ञानज्योति विजयी

पोखरा ।/ नेसनल प्याब्सन, कास्कीको आयोजनामा भएको क्रिकेट प्रतियोगिता जारी रहेको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाएको उक्त प्रतियोगितामा आइतबार ५ खेल सम्पन्न भएको छ । आइतबार भएको पहिलो खेलमा लाविन...

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई सहयोग

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–६,अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हिराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोषबाट २ लाख बराबरको शैक्षिक तथा खेलकुद साम्रागी वितरण गरिएको छ । स्थानीय समाजसेवी, शिक्षाप्रेमी स्वर्गीय हिराबहादुरको स्मृतिमा छोरा प्रकाश बानियाँ, किरण...

प्रतिभा माविमा वार्षिक खेलकुद गतिविधि सुरु

पोखरा/  विद्यार्थीमा खेल उत्साह बढाउने र नयाँ खेलाडी पहिचान गर्नका लागि पालिखेचोकस्थित प्रतिभा माविमा विहीबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु गरिएको छ । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका लागि आयोजित कार्यक्रममा विभिन्न...

मदरल्याण्ड माविमा तीनदिने वार्षिक खेलकुद

पोखरा/ पोखराको मासवारस्थित मदरल्याण्ड माविमा विहीबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । तीनदिनसम्म चल्ने कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीले विभिन्न खेल गतिविधिमा सहभागिता जनाउनेछन । व्यक्तिगत र समूहगत रुपमा सहभागिता जनाउन पाउनेगरि...

बहुप्राविधिक विद्यालय बनाउने अभियानमा त्रिभुवन मावि खरवाङ

बागलुङ/यतिबेला बडिगाड गाउँपालिका वडा नं. २ को खरवा स्थित त्रिभुवन माविमा बाली विज्ञान विषयको पढाइ भैरहेको छ । ग्रामीण क्षेत्रका विद्यार्थीलाई कृषि पेशामा जोड्न यो विद्यालय सफल भैसकेको छ । अब भने यो विद्यालयले...

बालबालिकालाई संस्कार र सीप विकासमा सघाउँदै प्रगति संस्कार

पर्वत/  सदरमुकाम कुश्मा बजारको नारायण माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत प्रज्वल रेग्मीले परालबाट गुन्द्री बुन्न जानेका छन् । आफ्नो बाबु व्यापारको सिलसिलामा केही वर्ष पहिले नै गाउँबाट बजार झर्दा प्रज्वल सानै थिए ।...

-->