पोखरा/ गण्डकी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था जनप्रिय बहुमुखी क्याम्पसले आफ्नो ३४ औँ वार्षिकोत्सवलाई केवल औपचारिकतामा सीमित नराखी बौद्धिक विमर्श र सिर्जनात्मक उत्सवका रूपमा मनाएको छ । वार्षिकोत्सव सप्ताहअन्तर्गत बुधबार क्याम्पसले समसामयिक विश्व परिवेशलाई समेट्ने वक्तृत्वकला...
पोखरा/शिक्षकको संख्या बढ्दा गण्डकीमा विद्यार्थीको संख्या भने घटेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को ‘गण्डकी प्रदेशको आर्थिक गतिविधी अध्ययन’ वार्षिक प्रतिवेदन अनुसार विश्वविद्यालयमा विद्यार्थीको संख्यामा ५.३१ प्रतिशतले ह्रास आएको...
पर्वत/कार्यक्रम कार्यान्वयन पुस्तिकामा तोके अनुसार शिक्षकहरूलाई स्थानीय भत्ता उपलब्ध गराउन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतले जिल्लाका हरेक स्थानीय तहमा दबाब दिएको छ । सङ्गठनको जिल्ला कार्यसमितिको समन्वयमा सात वटै पालिकामा पुगेर शिक्षकहरूका लागि तोकिए अनुसारको...
पोखरा/लेखनाथको तालचोकमा रहेको डायमण्ड सेकेन्डरी स्कूलले वार्षिक खेलकुद कार्यक्रम २०८२ आयोजना गरेको छ । कार्यक्रममा कक्षा नर्सरीदेखि युकेजीसम्मका विद्यार्थी र अभिभावकले उत्साहपूर्वक सहभागिता जनाएका थिए । खेलकुदअन्तर्गत अभिभावकहरूका लागि ‘म्युजिकल चेयर’ तथा ‘बालकलाई बोकेर दौड’...
पोखरा/पोखरा महानगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयमा संचालित शिक्षामा नयाँपन (इनोभेसन एन एजुकेसन–एसीजी) कार्यक्रम प्रभावकारी देखिएको जनाएको छ । पोखरा नगर क्षेत्रमा रहेका १२ वटा सामदायिक विद्यालयका इसीडीदेखि आधारभूत तहसम्म शैक्षिक सुधार तथा नमूना विद्यालय विकास...
पोखरा/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी विद्यालयको भवन कानून विपरीत निजी बोर्डिङ स्कूललाई भाडामा दिई भ्रष्टाचार गरेको आरोपमा पोखरा–१ का वडाध्यक्षसहित राष्ट्रिय मावि टुँडीखेल व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरुबिरुद्ध आज विशेष अदालतमा आरोप पत्र...
पोखरा/ पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयमा प्रतिभा प्रस्फुटन प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरूले गीत, कविता, अभिनय जस्ता प्रतिभा प्रस्तुत गरेका प्रतियोगिताका विजेताहरूका लागि २०७५ मा एसइई पास गरेका पूर्व विद्यार्थीहरूले पुरस्कारको व्यवस्थापन गरेका...