पोखरा/पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थीहरूले विभिन्न सामग्री हस्तान्तरण गरेका छन् । सो विद्यालयबाट २०७५ सालको एसइई उत्तीर्ण विद्यार्थीहरूले विद्यालयका प्रत्येक कक्षाकोठामा पङ्खा जडान गर्नुका साथै बिजुलीको थप व्यवस्थापन गरेका छन् । विद्यार्थीले शुक्रवार विद्यालयमा...
बागलुङ/चारतारे युवा क्लब, सिवाईसी नेपालको आयोजना र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बागलुङको प्राविधिक सहयोगमा सशक्त विचार निर्माण तथा सकारात्मक सोच अभिवृद्धि सम्बन्धी एक दिने प्रशिक्षण मंगलबार सम्पन्न भएको छ । सकारात्मक सोच, आत्म–अनुशासन, तनाव व्यवस्थापन, नेतृत्व...
पोखरा/कास्कीको माछापुच्छ्रे गाउँपालिकाका दुई विद्यलायमा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको छ। इनर ह्विल क्लव अफ पोखराले माछापुच्छ्रे गाउँपालिका २ खैम्राङस्थितश्रीकृष्ण आधारभूत विद्यालय र वडा नम्बर १ खारपानीस्थित अन्नपुर्ण आधारभूत विद्यालयमा शुक्रबार एक...