मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

शैक्षिक सहकारीको रजत महोत्सवमा रक्तदान

पोखरा/शैक्षिक बचत तथा ऋण सहकारी लिमिटेड पोखराले आयोजना गरेको रक्तदानमा ३४ युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोकस्थित सहकारीले रजत जयन्तीको अवसरमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान...

त्रिभुवनको हिरक महोत्वसमा महायज्ञ

बागलुङ/पश्चिम बागलुङस्थित त्रिभुवन माध्यमिक विद्यालय बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङले हिरक महोत्सवको अवसरमा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने तयारी गरेको छ । विद्यालयले आगामी मंसिर २१ देखि २८ गतेसम्म सञ्चालन गर्ने महायज्ञ...

प्रतिभा माविमा विज्ञान प्रदर्शनी

पोखरा/  पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा शुक्रबार एकदिने विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । कक्षा ४ देखि १२ सम्मका विद्यार्थीले तयार पारेका विज्ञान विषयसँग सम्बन्धित प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको थियो । विद्यार्थीमा नयाँ ज्ञानको खोजी गर्नका लागि...

अल्फामा हाजिरीजवाफ प्रतियोगिता

पोखरा/  पोखराको लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलले सह क्रियाकलाप अन्तर्गत शुक्रबार अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । उक्त कार्यक्रममा माध्यमिक तहमा चार र प्राथमिक तहमा समेत चार विभिन्न सदनको सहभागिता रहेको थियो । माध्यमिक...

चापाकोट आधारभुत विद्यालयमा न्यानो कपडा र स्टेशनरी सामाग्री प्रदान

पोखरा/  पोखरा – २३ चापाकोटमा रहेको चापाकोट आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहित स्टेशनरी र खे्लकुदका सामाग्री प्रदान गरिएको छ । पोखरामा सुनचाँदी व्यवसायमा संलग्न युवा उद्यमीको संस्था सुनौलो युवा उद्यमी संस्थाले तिहारमा देउँसी...

हिलसाइडमा दुई दिवसीय वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

पोखरा/ ‘शारीरिक तन्दुरुस्तिका लागि खेलकुद’ भन्ने नाराका साथ हिलसाइड इङ्ग्लिस स्कुल, पोखरा–५ ले आयोजना गरेको दुई दिवसीय वार्षिक खेलकुद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम बराल र प्राचार्य डिल्लीराम...

परिवार नियोजन संघको अभियान विन्ध्यवासिनी माविमा

पोखरा/ नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित गरी विद्यालय र...

रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सेना

पोखरा/पोखरा महानगरपालिका २८ माझठानास्थित रत्नसोभा मावि विद्यालय व्यवस्थापन समितिमा पुनः कृष्णप्रसाद तिमिल्सेना चयन भएका छन् । पोखरा महानगरपालिका वडा नम्वर २८ शिक्षासमितिका संयोजक तथा वडाअध्यक्ष श्रीकृष्ण लामिछानेको अध्यक्षतामा भएको वैठकले स्थानिय शिक्षा नियमावली, परिच्छेन्द ५...

टाइम्स एजुकेशनलको सेवा अव बुटवलबाट पनि

पोखरा/पर्यटकीय सहर पोखरामा केन्द्रीय कार्यालय रहेको टाइम्स एजुकेशनल कन्सल्ट्यान्सीले अब लुम्बिनी प्रदेशको बुटवलबाट पनि सेवा दिने भएको छ । अष्ट्रेलिया, वेलायत, अमेरिका, फ्रान्सलगायत देशका प्रख्यात विश्वविद्यालयहरुमा अध्ययनका लागि नेपाली विद्यार्थीलाई सहजीकरण गरिरहेको टाइम्सले यसअघि काठमाडौंबाटसमेत...

टाईम्स एजुकेशनलको सेवा अव बुटवलबाट पनि

पोखरा/ पर्यटकीय शहर पोखरामा केन्द्रीय कार्यालय रहेको टाईम्स एजुकेशनल कन्सल्ट्यान्सीले अव लुम्बिनी प्रदेशको बुटवलबाट पनि सेवा दिने भएको छ । अष्ट्रेलिया, वेलायत, अमेरिका, फ्रान्सलगायत देशका प्रख्यात विश्वविद्यालयहरुमा अध्ययनका लागि नेपाली विद्यार्थीलाई सहजीकरण गरिरहेको टाईम्सले यसअघि...

-->