मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

विश्वकर्मा मावि पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा धनकाजी

बागलुङ / बागलुङ नगरपालिका-७ कालिमाटीस्थित विश्वकर्मा माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको भेलाले पूर्व विद्यार्थी मञ्च गठन गरेका छन् । शनिवार सपमन्न भएको पूर्व विद्यार्थीको भेलाले धनकाजी विश्वकर्माको अध्यक्षतामा ‘विश्वकर्मा मावि पूर्व विद्यार्थी मञ्च’ गठन...

जनचेतनाका लागि ‘ट्राफिक वाक कार्यक्रम’ (फोटो फिचर)

काठमाडौं/ट्राफिक प्रहरीले चाडपर्वलक्षित सडक सुरक्षा सचेतनाका निम्ति ‘ट्राफिक वाक कार्यक्रम’ संचालन गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा ‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आज बिहान बृहत...

नेशनल प्याब्सन कास्कीको २७ औँ वार्षिक साधारण सभा

पोखरा /  नेशनल प्याब्सन, कास्कीको २७ औँ वार्षिक साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम शनिवार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले पछिल्लो समय...

‘जेनजी आन्दोलनले विद्यार्थी शिक्षण सिकाइबाट बञ्चित भए’

पोखरा/नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवाष न्यौपानेले जेन जी आन्दोलनले विद्यालयमा समेत क्षति पुगेको बताएका छन् । उनले आन्दोलनले विध्वंस मच्याउँदा विद्यालय तथा कलेजहरु समेत जलाउँदा हजारौं विद्यार्थी शिक्षण सिकाइबाट समेत बञ्चित भएको सुनाए ।...

आक्रमणमा परेको युलेन्स स्कुलको अध्यक्षबाट आरजुले दिइन् राजीनामा

काठमाडौं/ निवर्तमान परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन्। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो। त्यसयता उनलाई...

एसईई पूरक परीक्षा: नतिजा प्रकाशित, ८३ हजार बिधार्थी ग्रेडेड

काठमाडौं /राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १०, २०८१ पूरकको परीक्षाफल प्रकाशित गरेको छ। साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालित एसईईको नतिजा शनिबार प्रकाशित गरिएको हो। नतिजाअनुसार परीक्षामा सहभागी भएका एक...

शिक्षकको तलब निकासा गर्न मन्त्री पुनको निर्देशन

काठमाडौं / शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकको तलब निकासा गर्न निर्देशन दिएका छन् । दशैं-तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरूले गरेपछि मन्त्री पुनले तलब निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका छन्...

शिक्षा मन्त्री महावीरका ३ निर्देशनः त्रिविविमा बगैँचादेखि कम्प्युटर शिक्षकसम्म

पोखरा/शिक्षामन्त्री नियुक्त भएपछि महावीर पुनले मंगलबार तीनवटा निर्देशन दिएका छन्। देशभरका सामुदायिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षक व्यवस्था गर्ने, विश्वविद्यालयहरूले बढीमा ३ महिनाभित्र परीक्षाफल प्रकाशित गर्नुपर्ने र त्रिभुवन विश्वविद्यालयका झाडी फाँडेर बगैँचा बनाउनुपर्ने गरी निर्देशन...

महावीर पुन: रोमन म्यागसेसेदेखि शिक्षामन्त्रीसम्म

पोखरा / नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएलगत्तै महावीर पुनले आफूलाई बधाई दिन फोन नगर्नु भनेर फेसबुक स्टाटसमार्फत लेखे । कम बोल्ने तर आफूलाई लागेको कुरा धक नमानी बोल्ने उनले यसपटक...

जनप्रियमा शुभकामना आदानप्रदान र विदाई, शैक्षिक योगदान र संस्थागत गौरवको सम्मान

पोखरा/ जनप्रिय बहुमुखी क्याम्पस, पोखरामा आसन्न दशैं, तिहार, छठ लगायत नेपालीहरूको प्रमुख चाडपर्वको उपलक्ष्यमा आइतबार क्याम्पस सभाहलमा आयोजित शुभकामना आदानप्रदान तथा अवकाशप्राप्त प्राध्यापकहरूको विदाई कार्यक्रम सम्पन्न भयो । कार्यक्रमले केवल पर्वको हर्षोल्लास मात्र होइन,...

-->