मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

विद्यालयमा मेगा किचन अवधारणा अघि नबढ्ने संकेत

स्थानीय तहले खर्च गर्न सकेनन् पोखरा/नेपाल सरकारले गत आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत घोषणा गरेको विद्यालयमा मेगा किचन स्थापना गर्ने कार्यक्रम अघि नबढ्ने संकेत देखिएको छ । गत वर्ष पठाएको रकम स्थानीय तहले खर्च गर्न नसकेपछि...

चित्रबाट हिउँ चितुवाको संरक्षणमा हिमाली विद्यार्थीहरु

तस्विर : टेका समूह नेपाल मुस्ताङ/विद्यार्थीहरुको सिकाई प्रभावकारी बनाउन विद्यालय कक्षाकोठाभन्दा बाहिर पुगेर पनि पढ्नु जरुरी छ । मुस्ताङका छ वटा विद्यालयहरुका विद्यार्थीहरुले कक्षाकोठाभन्दा बाहिर पुगेर सिर्जनात्मक गतिविधिबाट हिउँ चितुवा संरक्षणलाई बुझ्ने प्रयत्न गरेका छन्...

धौलागिरी आयुर्वेद अस्पतालमा स्वर्णबिन्दु प्राशन कार्यक्रम भोली

बागलुङ/धौलागिरी आयुर्वेद अस्पताल बागलुङले असोज २९ गते बुधवार स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ । बालबालिकाको शारीरिक, मानसिक वृद्धि र विकासको लागि यो कार्यक्रम संचालन गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत लक्षित उमेर समूह अर्थात्...

कालिका माविको शिक्षक अभिभावक सङ्घमा डिबी

पोखरा/ पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको शिक्षक अभिभावक सङ्घको अध्यक्षमा धनबहादुर विश्वकर्मा (डिबी) सर्वसम्मत चयन भएका छन् । मङ्गलवार विद्यालयमा सम्पन्न अभिभावक भेलाबाट सङ्घका सदस्यहरूमा गोपाल मुरी मगर, हुमबहादुर थापा, सपना राजबाहक, यशोदा विश्वकर्मा, रामु...

असोज २९ मा गण्डकीमा स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

गण्डकी / प्रदेश सरकार अन्तर्गतको पोखरा गण्डकी आयुर्वेद अस्पताल कास्कीले असोज २९ गते स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो दिन गण्डकी आयुर्वेद अस्पताल, कास्कीमा बिहान ६ बजे देखि १० बजेसम्म...

सुझाव माग्दै पूर्वशिक्षामन्त्री भट्टराईलाई मन्त्री महावीरको फोन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पूर्वमन्त्री विद्या भट्टराईलाई टेलिफोन गरी विभिन्न सुझाव मागेका छन् । पुनले भट्टराई शिक्षामन्त्री हुँदा सुरु गरेका योजना, काम र निर्देशनबारे सुझाव सहित जानकारी पठाउन अनुरोध...

दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु

पोखरा / पोखरा महानगरपालिका– २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा टेक एज युथ परियोजना सुरु भएको छ । रिड नेपाल अन्र्तगतको टेक एज युथ परियोजना र दीपशिखा सामुदायिक पुस्तकालय बिच परियोजना सञ्चालन गर्ने सम्बन्धमा...

जेन-अल्फालाई कस्तो शिक्षा दिने ?

समाजशास्त्री कार्ल मानहेम भन्छन्- मानव इतिहासको समयरेखाको कुनै विशिष्ट बिन्दुमा त्यसै पिँढीका मानिसहरूले त्यस समाजको भावना, दृष्टिकोण र चेतना निर्धारण गर्छन्। त्योभन्दा अगाडि वा पछाडिका पुस्ताहरू त्यस बिन्दुका सामाजिक चरित्रसँग पूरा मेल खाँदैनन्। त्यस्तै भविष्यवादी...

ताराखोलामा जीप दुर्घटना, एकको मृत्यु चार जना घाईते

बागलुङ/ जिल्लाको ताराखोला गाउँपालिका वडा नम्वर १ अन्तर्गत पर्ने गाईघाट झरना नजिकै जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाईते भएका छन् । ताराखोलाबाट गलकोट नगरपालिका वडा नम्वर ५...

कुल, अमेरिकामा बागलुङको गर्विलो नाम

अमेरिका / बाग्लुङको काखमा जन्मेर अमेरिकाको नर्थ क्यारोलिना कर्मथलो बनाएका कुलानन्द शर्मा धेरै नेपालीका लागि प्रेरणाको स्रोत बनेका छन् । नर्थ क्यारोलिनामा रहेका उनी ग्यास स्टेशनदेखि ग्रोसरी, रेस्टुरेन्ट, रियलस्टेट, वित्तीय क्षेत्र धेरै तिर आफ्नो...

-->