मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गण्डकी विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. तिमिल्सिना

पोखरा/ गण्डकी विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. कैलाश तिमिल्सिना नियुक्त भएका छन् । विश्वविद्यालयको बोर्ड अफ ट्रस्टी अर्थात न्यासिक परिषदले तिमिल्सिनालाई उक्त जिम्मेवारी दिएको हो । उनी सोही विश्वविद्यालयका रजिष्ट्रार हुन् । असोज पहिलो साता तत्कालीन उपकुलपति...

तलब कटौतीपछि बडिगाडका शिक्षक कर्मचारीको विरोध

बागलुङ (खर्वाङ)/आफुहरुले खाईपाई आएको तलब पालिकाले घटाएपछि बडिगाडका शिक्षक कर्मचारीले विरोध जनाएका छन । संघिय सरकारले दिंदै आएको तलबमा पालिकाले गत वर्षसम्म थप गरेर तलब भुक्तान गरेपनि चालु आर्थिक वर्षमा तलब घटेपछि उनीहरुले विरोध...

गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक २०८२ बहुमतले पारित

पोखरा/  गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक, २०८२ गण्डकी प्रदेश सभाले बहुमतले पारित गरेको छ । यही कात्तिक २४ गते प्रदेश सभामा प्रस्तुत भई सामान्य छलफलमा परेको विधेयक शुक्रबार दफावार छलफलपछि पारित भएको हो । गण्डकी...

पेकको आयोजनामा अन्तर्राष्ट्रिय इन्जिनियरिङ र प्रविधि सम्मेलन

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर ८ फिर्केस्थित पोखरा इन्जिनियरिङ कलेज (पेक) को आयोजनामा आज अन्तर्राष्ट्रिय इन्जिनियरिङ तथा प्रविधि सम्मेलन हुँदैछ । पोखरा १७ विरौटास्थित पोखरा ग्रान्डमा सम्मेलनको आयोजना हुन लागेको हो । कलेजले इन्जिनियरिङ र...

उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

पोखरा/पोखराको प्रतिभा माविले एमबीबीएस प्रवेश परीक्षमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस शैक्षिक कार्यक्रम अन्तरगत एकीकृत प्रवेश परीक्षामा नाम निकाल्ने विद्यार्थीलाई बधाईका साथ सम्मान गरेको हो । आयोगले मंगलवार प्रवेश...

धौलागिरि क्याम्पसमा बहुउद्देश्यीय भवनको शिलान्यास

बागलुङ/धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा उच्च स्तरीय ल्याब सहितको बहुउद्देश्यीय भवन निर्माण हुने भएको छ । बिबिए, विज्ञान र बिआइसिटी कार्यक्रमका लागि बहुउदेश्यीय भवनको उपयोग गरिने छ । अत्याधुनिक सभाहल पनि सोही भवनमा बनाइने भएको छ...

माउन्ट अन्नपूर्णमा खेल सप्ताह सुरु

पोखरा/पोखरा–३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा खेल सप्ताहअन्तर्गत बिभिन्न खेलकुद कार्यक्रमहरु बुधबारबाट सुरु भएका छन् । कार्तिक २९ गतेसम्म सञ्चालन हुने वार्षिक खेल सप्ताह ‘२०८२’ अन्तर्गत ३ दिने खेल सप्ताह सुरु भएको...

एफएमहरु दुरदराजका नागरिकको धड्कन : प्रेस रजिष्टार भण्डारी

बागलुङ/गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले रेडियो दुरदराजका नागरिकको आवाज भएको बताएकी छिन् । उनले रेडियोले सूचना मात्र प्रशारण नगरी जनताको धड्कन बनेर उनीहरुको जीवन उज्यालो बनाएको बताइन् । धौलागिरि एफएमको २१ औं वार्षिकोत्सवको अवसरमा...

चिनियाँ प्रोफेसरले भेटे पोखराका मेयर

पोखरा/पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको सुचाउ सहरको प्रसिद्ध विश्वविद्यालय सुचाउ प्राविधिक विश्वविद्यालयका प्रोफेसर झाङ् र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच भेटघाट भएको छ । सो क्रममा शिक्षा, सूचना प्रविधि, कृषि, पूर्वाधार,पर्यटनका सम्बन्धमा दुईपक्षीय...

नेपथ्यको सन्देश ‘शिक्षाको जति उज्यालो संसारमा केही छैन्’

पोखरा/शुक्रबार पोखरामा नेपथ्य घन्कियो । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले पोखरामा विश्वचर्चित नेपाली ब्यान्ड नेपथ्यको कन्सर्टको आयोजना ग¥यो । पोखरा रंगशालास्थित फुटबल मैदानमा १० हजार दर्शकलाई समेटेर कन्सर्टको आयोजना गरिएको थियो । ६...

-->