मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

स्थगित कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ मा

पोखरा/पोखरा जेनजी आन्दोलनका कारण यसअघि तोकिएको मितिमा हुन नसकेको कक्षा १२ को मौका (पूरक) परीक्षा यही असोज ७ र ८ गते हुने भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको...

चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसकी सिमा प्रथम

म्याग्दी/जिल्ला हुलाक कार्यालय म्याग्दीले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय चिठ्ठी÷पत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसकी सिमा बुढामगर प्रथम भएकी छन् । म्याग्दीको मंगला गाउँपालिका–५, अर्मन नेटाकी कक्षामा ११ मा अध्ययनरत बुढामगर प्रथम, प्रकाश मावि बेनीमा कक्षा...

पोखराका विद्यालय असोज १ गतेदेखि सञ्चालनमा आउने 

पोखरा / जेन जी आन्दोलनका कारण उत्पन्न असामान्य परिस्थितिले बन्द रहेका पोखरा महानगरपालिकाभित्रका सबै विद्यालय असोज १ गतेदेखि नियमित सञ्चालनमा आउने भएका छन् । पोखरा महानगर कार्यपालिकाको शनिवार बसेको बैठकले असोज १ गतेदेखि नियमित...

त्रिविद्वारा कात्तिक ११ गतेसम्म सम्पूर्ण पठनपाठन स्थगित

काठमाडौं / त्रिभुवन विश्वविद्यालयले देशको वर्तमान असामान्य परिस्थितिलाई मध्यनजर गर्दै कात्तिक ११ गतेसम्मका लागि सम्पूर्ण पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ। त्रिवि रजिस्ट्रारको कार्यालयले आज एक सूचना जारी गर्दै सो जानकारी गराएको हो । रजिस्ट्रारको कार्यालय...

म्याग्दी बहुमुखी क्याम्पसको २४ औं सभा

म्याग्दी/म्याग्दी बहुमुखी क्याम्पसको शनिबार २४ औं क्याम्पस सभा सम्पन्न भएको छ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी क्याम्पसको सभाहलमा एक समारोहबीच २४ औं क्याम्पस सभाको आयोजना गरिएको थियो । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले...

‘व्यवहारमा बालमैत्री नगर देखियोस्’

तस्बिर : नारायण रिजाल बागलुङ/स्थानीय सरकारले धेरै प्रकृतिका काम गर्छ । विकास निर्माण, दैनिक प्रशासनिक काम, नागरिकको सेवाका लागि सिफारिस दिने तथा विपतमा साथ र राहत दिने काम स्थानीय सरकारको दैनिकीजस्तै छन् । त्यस बाहेक महिला,...

आठौं इक्यान एजुकेसन फेयरमा विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता

पोखरा/नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा शुक्रबारदेखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ सुरु भएको छ । टाइम्स एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैंक्वेटमो बृहत् शैक्षिक मेला सुरु भएको हो...

पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु

पोखरा/ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा शुक्रबारदेखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ सुरु भएको छ । टाइम्स एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैंक्वेटमा बृहत् शैक्षिक मेला सुरु भएको...

प्रधानमन्त्री ओलीकै अफिसियल फेसबुक पेज, ह्वाट्सएप सक्रिय

काठमाडौं / सरकारी निर्णय अनुसार अत्यधिक प्रयोगमा आइरहेका सामाजिक सञ्जालहरू यतिबेला निष्क्रिय हुने प्रक्रियामा छन् । हिजो (बिहीबार) मात्रै सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जालहरू चल्न रोक लगाउने निर्णय...

आजदेखि आठौं इक्यान एजुकेसन फेयर

पोखरा/नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले शुक्रबार र शनिबार गर्ने ‘आठौं इक्यान एजुकेसन फेयर’को समपूर्ण तयारी पूरा भएको छ । मेलाको शुक्रबार सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नेछन् । लामो समयदेखि...

-->