मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पोखरा लनर्स एकेडेमीको १९ औं वार्षिक खेलकुद प्रतियोगिता

पोखरा/  पोखरा लनर्स एकेडेमीको १९ औँ वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । पोखरा–७ माछापुच्छ«े मार्गस्थित स्कुलको आफ्नै भवन तथा खेलमैदानमा १९ औं खेलकुद सप्ताह सुरु भएको हो । पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद...

शान्ति माविको प्राङ्गणमा जब ज्वालामुखी निस्कियो…

बागलुङ/विद्यालयको वार्षिकोत्सवको भव्य माहोल । शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाको बाक्लो उपस्थिथि । विद्यालय प्राङगणको उत्तर पूर्वमा वार्षिकोत्सवका लागि बनाईएको मञ्च । त्यअश िमञ्चको पश्चिमतर्फ लावालस्कर राखिएका कुर्सीहरुमा थिए– विद्यार्थीले तयार गरेका शैक्षिक सामग्री । दक्षीण...

एडुब्रिज कन्सल्टेन्सीको आठौं शाखा विरौटामा

पोखरा/एडुब्रिज कन्सल्टेन्सीले पोखराको विरौटामा आठौं शाखा बिस्तार गरेको छ । एडुब्रिज कन्सल्टेन्सीका सञ्चालक योगेश क्षेत्री र गण्डकी प्रदेश शाखाका निर्देशक किसान सुनारले सयुक्त रुपमा शाखाको उद्घाटन गरे । शाखाको उद्घाटनपछि बोल्दै एडुब्रिज कन्सल्टेन्सीका निर्देशक योगेश...

कान्तिपुर एकेडेमीमा स्पोर्ट मिट

पोखरा/कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी पोखरा– १० चाउथेको वार्षिक स्पोर्ट मिट कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीका अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्दै विद्यार्थीको चौतर्फी क्षमता विकास गर्ने उद्देश्यका साथ विद्यालयले स्पोर्ट मिट कार्यक्रम आयोजना गरेको...

३ सय २२ विद्यार्थीलाई विद्यालय पोशाक वितरण

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको पञ्च कन्या माध्यमिक विद्यालयमा ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । विद्यालयमा अध्ययन गरेका २०६५ सालको एसएलसी ब्याचका पूर्व विद्यार्थीहरूले विद्यालय पोशाक वितरण गरेका हुन् । देश...

प्रतिभा माविमा फुटसल

पोखरा/ पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत शनिबारदेखि फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा छात्रहरुका विभिन्न समूहले आन्तरिक प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताको विद्यालयका प्राचार्य किरण सापकोटा, प्रतियोगिता संयोजक राकेश जोशी लगायतले...

विद्यार्थीलाई प्रशासनको सेवासुविधा सुनाउँदै प्रजिअ तिवारी

म्याग्दी/जिल्ला प्रशासन कार्यालय म्याग्दीले सरकारी कार्यालयबाट हुने सार्वजनिक सेवा प्रवाहका बारेमा विद्यार्थीलाई लक्षित गरि सचेतनामुलक कार्यक्रम सुरू गरेको छ । सरकारी कार्यालयमा सेवाप्रवाहमा ढिलासुस्ती हुने खबर मात्रै सुनेका विद्यार्थीलाई सरकारी कार्यालयले दिने सेवा, जिल्लाका...

गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशकमा डा. टेकनारायण पौडेल 

पोखरा/ गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशकमा डा. टेकनारायण पौडेल चयन भएका छन् । निर्देशक छनोट सिफारिस समितिले ३ जनाको नाम सिफारिश गरेकोमा पोखरा महानगरपालिकाको ५७ औं कार्यपालिकाको बैठकले पौडेललाई चयन गर्ने निर्णय गरेको हो । सिफारिश...

पीसीएममा विद्यार्थी बिदाइ

पोखरा/पोखरा कलेज अफ म्यानेजमेन्टले स्नातक तह पूरा गरेका विद्यार्थीको बिदाइ गरेको छ । कलेजका स्नातक तह वर्ष २०२१ व्याजका विद्यार्थीहरुले गरेका हुन् । कार्यक्रममा स्नातक तह वर्ष २०२० व्याजका विद्याथीहरुलाई विदाइ गरिएको थियो । सो...

पोखरामा अब आइटीको स्नातक तहको पढाइ

पोखरा/इनोभेटिभ नेपाल ग्रुप (आइएनजी) ले पोखरामा ‘क’ श्रेणीको सूचना तथा प्रविधि (आइटी) कलेज सञ्चालन गर्ने भएको छ । पोखरा १७ मुस्ताङचोकमा स्नातक तहको आइटी पढाउने नयाँ कलेजको स्थापना हुन लागेको हो । फिस्टेल माउन्टेन...

-->