पोखरा/पोखराको अग्रणी शैक्षिक संस्था जनप्रिय बहुमुखी क्याम्पसले ३४औँ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा वक्ताहरूले शिक्षालाई श्रम, सीप र संस्कारसँग जोड्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त सदस्य सचिव प्रा.डा. ज्ञानबहादुर...
तस्वीर सौजन्य : प्रकाशचन्द्र साप पोखरा/पोखरा प्रदर्शनी केन्द्रमा विद्यार्थीका प्रतिभा हेर्नेको भीड लागेको छ । नेसनल प्याब्सन, कास्कीको आयोजनाबाट बुधबारदेखि सुरु भएकोदोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव हेर्नका लागिविद्यार्थी तथा अभिभावहरुको भीड लागेको हो । बाल...
पोखरा/ युवापुस्तामा कानुनी सचेतना फैलाउन उद्देश्यले पोखराको पश्चिमाञ्चल माविले लम्जुङका विभिन्न विद्यालयमा अभिमुखीकरण कार्यक्रम चलाएको छ । लम्जुङका विभिन्न विद्यालयमा पुगेर पश्चिमाञ्चलका कक्षा ११ र १२ का कानुन विषय अध्यनरत विद्यार्थीले कार्यक्रम गरेका हुन...
बागलुङ (खर्वाङ)/विद्यालयलाई आवासीय बहुप्राविधिक शिक्षालयका रुपमा संचालन गर्न त्रिभुवन मावि खर्वाङमा लागिएको महायज्ञमा भक्तजनको उल्लासपुर्ण सहभागिता देखिएको छ । सिटिइभिटी तथा अन्य क्षेत्रबाट अनुबन्धित गरेर विद्यालयलाई दक्ष प्राविधिक उत्पादनको क्षेत्र बनाउन गत मंसिर २१...