मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गौरी शकंर मनिलाल माविको ५४ औँ वार्षिकोत्सव सम्पन्न

पोखरा/ कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ सैतिखोलास्थित गौरी शकंर मनिलाल माविको ५४ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेख तामाङको अध्यक्षता तथा...

शिक्षा र शिक्षामा कृत्रिम बुद्धिमताको प्रयोग

कृत्रिम बुद्धिमत्ता अर्थात् एआई आजको विश्वव्यापी शैक्षिक, आर्थिक, राजनैतिक, र प्रशासनिक लगाएतका अन्य परिवेशमा अत्यन्त तीव्र गतिमा प्रवेश गरेको एक प्रभावशाली प्रविधि र छरितो मानविय खोज तथा अनुसन्धानको सटिक माध्यम हो । यसले मानव...

निष्पक्ष माबिको ६४ औँ वार्षिकोत्सव

पोखरा / कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ रिभानस्थित श्री निष्पक्ष मा।बिको ६४ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बुधवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव गिरीको अध्यक्षता तथा...

खड्ग देवी माविले मनायो ६५ औं वार्षिकोत्सव

बागलुङ (खर्वाङ)/गण्डकी प्रदेश सभा सदस्य जित बहादुर शेरचनले आवश्यकताको आधारमा सिप सिकाउन सक्नुपर्ने चुनौती वर्तमानमा रहेको बताएका छन् । बडिगाड गाँउपालिका १ दगातुम्डाँडाको खड्ग देवी माविको ६५ औं वार्षिकोत्सवमा शेरचनले सो कुरा बताएका हुन...

पोखरा बाटिका क्लासिक होटल नवौं वर्षमा, सामाजिक कार्यसंगै कर्मचारी सम्मान

पोखरा/पर्यटकिय राजधानी पोखराको लेकसाइडस्थित पोखरा बाटिका क्लासिक होटल स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा होटलले आफ्नों सामाजिक उत्तरदायित्व अन्तर्गत गौरिघाट वरपर ४ सय मिटर सडक सरफाई गरेको छ । होटलमा कार्यरत...

पीसीएममा कृषिको व्यावसायिकरणबारे चर्चा

पोखरा/पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजना तथा युनिभर्सिटी ग्राण्ट कमिसनको सहयोगमा एन्टरप्रोनियरशिप सपोर्ट प्रोग्राम अन्तर्गत ‘स्मार्ट एग्रोप्रेनरशिप एजुकेशन एण्ड टे«निङ्ग’ सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको ४० घण्टे कार्यक्रममा व्यवसायिक कृषिका बारेमा तालिमसंगै सैद्धान्तिक पक्षबारे...

नेपाल इन्भेस्टमेन्ट बैंकको स्वास्थ्यचौकी र विद्यालयलाई सहयोग

पोखरा/नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बागलुङ शाखाले बागलुङको सिगानामा स्वास्थ्य चौकी र विद्यालयलाइ सहयोग गरेको छ । बागलुङ नगरपालिका ८ सिगानास्थित सिगाना स्वास्थ्य चौकीमा युरो गार्ड र ज्ञानकुञ्ज प्राथमिक विद्यालयमा स्मार्ट टिभी सहयोग गरेको हो ।...

पोखरा कलेज अफ म्यानेज्मेण्टको ‘स्मार्ट एग्रोप्नरशिप एजुकेशन एण्ड ट्रेनिङ

पोखरा/पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजना तथा युनिभर्सिटी ग्राण्ट कमिसनको सहयोगमा एन्टरप्रोनियरशिप सपोर्ट प्रोग्राम अन्तर्गत ‘स्मार्ट एग्रोप्नरशिप एजुकेशन एण्ड ट्रेनिङ’ कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पाँच दिन सम्म चलेको ४० घण्टे कार्यक्रममा व्यवसायिक कृषिका बारेमा...

पोखरामा एनटिएचएमसी फुड फेष्ट २०२६ हुने

पोखरा/ पोखरा महानगरपालिका वडा नं १४ स्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजका २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ हुने भएको छ । हरेक वर्ष स्टुुडेन्ड मेगा इभेन्टका रुपमा फुड फेष्टिवल...

भूपू विद्यार्थी मञ्च आनन्द ज्योति माविको अध्यक्षमा सुशीला

पोखरा/ भूपू विद्यार्थी मञ्च आनन्द ज्योति मावि बेगनासको अध्यक्षमा सुशीला अधिकारी सिग्देल निर्वाचित भएकी छन् । शनिबार सम्पन्न मञ्चको छैटौं बार्षिक साधरणसभा एवं तेस्रो अधिबेशनबाट सुशीला सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । यस्तै, अधिबेशनले मञ्चको...

-->