मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कोरियामा रहेका नेपालीले गरे छहरेपानीका विद्यार्थीलाई सहयोग

पोखरा/ रोजगारीको शिलसिलामा कोरियामा रहेका नेपालीले पोखराका दुई विद्यालयलाई सहयोग गरेका छन् । कोरियामा रोजगारीसँगै त्यहाँका सरकारी निकायमा कार्यरत व्यक्तिसँग समन्वय गरी संकलन गरेको रकमबाट पोखरा १६ छहरेपानीस्थित ज्ञानज्योति माध्यमिक विद्यालय र झुप्राङ्कोट आधारभुत...

पोबीबी व्यवस्थापन संकायको डीनमा प्रा.डा. ज्ञानेश्वर शर्मा

पोखरा/ पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायको डीनमा प्रा.डा. ज्ञानेश्वर शर्मा नियुक्त भएका छन् । पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को मंगलबार बसेको बैठकले पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ (३) बमोजिम शर्मालाई ४ वर्षका लागि डीन...

निजी विद्यालयको आन्दोलन घोषणा, यस्ता छन् ५ बुँदे माग

काठमाडौं / निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आएका उनीहरूले ५...

‘सिक्दै कमाउँदै’ माछापुच्छे्रमा विद्यार्थी

पोखरा/पर्यटकीय गाउँपालिका कास्कीको माछापुच्छ्रेले हरेक वर्ष अनेकन नीति तथा योजना अघि सार्छ । पालिकाले सम्पादन गरेका मध्ये केही त्यस्ता उदाहरणीय कार्य पनि छन् जसले पालिकाका नागरिकलाई शिक्षा, स्वास्थ्य र रोजगारसँग जोड्ने गरेको छ ।...

संघीयतापछिको शैक्षिक उपलब्धि

मुलुक सङ्घीय शासन प्रणालीको नयाँ युगमा प्रवेश गरेसँगै आम नागरिकमा देखिएको उत्साह यतिखेर उदासिनतामा बदलिएको छ । अग्रगामी चेतनाको पाठशाला मानिने शिक्षा क्षेत्र उपेक्षित हुँदै जाँदा धिमा गतिमा लत्रिएको सङ्घीयताले सामाजिक न्याय,सुशासन र समृद्धिको...

धौलागिरि क्याम्पसलाई शिक्षामा अब्बल गन्तब्य बनाउने कोशिस

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसलाई उच्च शिक्षामा अब्बल बनाउन सकिने सरोकारवालाले बताएका छन् । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको आर्कषणको केन्द्र बनाउन उत्पादन र रोजगारसँग जोड्नुपर्ने समेत उनीहरुको भनाइ थियो । धौलागिरि बहुमुखी क्याम्पसद्वारा आयोजित ‘धौलागिरिमा उच्च...

मानव सेवा आश्रममा चिल्ड्रेन लाइफको दर खाने कार्यक्रम

बागलुङ/चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुल प्राथमिक तह (१–३) अन्तर्गतका शिक्षक-शिक्षिकाहरुले मानव सेवा आश्रम बागलुङमा दर खाने कार्यक्रम सम्पन्न गरेका छन् । ‘सेवा नै धर्म हो’ भन्ने मान्यताका साथ चिल्ड्रेन लाइफको प्राथमिक तह (१–३) का...

६० वर्षसम्म पनि किन जन्मिएन अर्को गण्डकी बोर्डिङ ?

पोखरा/पोखरा १६, लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कूलले २०८१ फागुन १९ गते कक्षा ४ देखि ९ सम्मका लागि नयाँ भर्ना खुलायो । कक्षा ४ का लागि ८० जना र बाँकी कक्षामा खाली भएका सिटको लागि...

नेपाल भारत मैत्री संघद्धारा शैक्षिक सामाग्री वितरण

बागलुङ/नेपाल भारत मैत्री संघ बागलुङले भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको छ । संघले बागलुङ नगरपालिका वडा नं. १ मा रहेको रामरेखा आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको...

मुक्तिनाथले दियो विद्यार्थीलाई पोशाक र विद्यालयलाई कम्प्युटर

स्याङ्जा/पुतलीबजार १३ मा रहेको महेन्द्र आधारभुत विद्यालयमा मुक्रिनाथ विकास बैँकले विद्यार्थीलाई विद्यालय पोशाक र विद्याललाई कम्प्युटर सेट प्रदान गरेको हो । जनता बैंकसम्म होइन बैंक जनतासम्म जानुपर्दछ भन्ने मुख्य उद्देश्यले पुतलीबजारमा २०६३ सालमा केन्द्रिय कार्यालय...

-->