मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कन्या क्याम्पस पोखरा र राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्य

पोखरा/पोखरा ३ नदीपूर अवस्थित कन्या क्याम्पस पोखरा र पोखरा १, सिम्पानी अवस्थित राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्यको सम्झौता भएको छ । क्याम्पसमा कम्प्यूटर शिक्षामा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी सो सम्झौता भएको हो । क्याम्पसमा अध्ययनरत छात्राहरुलाई...

प्राध्यापकलाई तालिम

पोखरा/पेशागत दक्षतालाई प्रवद्र्धन गर्ने उद्देश्यले जनप्रिय बहुमुखी क्याम्पस पोखरामा प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ । तालिममा गण्डकी प्रदेशका ११ ओटा क्युएए प्रत्यायन प्राप्त सामुदायिक क्याम्पसका ३० जना प्राध्यापकहरू सहभागी छन् । विश्वविद्यालय अनुदान...

कक्षा १२ को नतिजा प्रकाशित, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ  । नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ...

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै, आज ५ बजे बोर्ड बैठक

काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को नतिजा प्रकाशित गर्ने अन्तिम तयारीमा जुटेको छ । यसका लागि आज साँझ ५ बजे बोर्डको बैठक डाकिएको छ । सम्भवतः उक्त बैठकले नै नतिजा प्रकाशनको निर्णय गर्नसक्ने...

पेशागत दक्षताका लागि जनप्रिय क्याम्पसमा प्राध्यापक तालिम

पोखरा/  पेशागत दक्षतालाई प्रवद्र्धन गर्ने उद्देश्यले जनप्रिय बहुमुखी क्याम्पस पोखरामा प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोग (युजीसी) को सहयोगमा साउन १८ गतेदेखि २३ गतेसम्म जनप्रिय क्याम्पसको अन्नपूर्ण हलमा तालिम...

पश्चिमाञ्चल माविमा स्वागत र अभिमूखिकरण

पोखरा/पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरेर कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि शनिवार स्वागत तथा अभिमूखिकरण कार्यक्रम आयोजना गरेको छ । विद्यालयमा कक्षा १२ का विद्यार्थीको संयोजनमा भएको कार्यक्रममा डा....

पश्चिमाञ्चल माविमा स्वागत र अभिमूखिकरण

पोखरा/ पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तीर्ण गरेर कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि शनिवार स्वागत तथा अभिमूखिकरण कार्यक्रम आयोजना गरेको छ ।  विद्यालयमा कक्षा १२ का विद्यार्थीको संयोजनमा भएको...

एनटिएचएमसीमा उत्प्रेरणा कार्यक्रम

पोखरा/ नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि उत्प्रेरणाको कार्यक्रम सम्पन्न गरेको छ । पोखरा १४ छिनेडाँडामा रहेको कलेज १९९८ मा स्थापना भएर निरन्तर दश जोड दुई होटल...

माउन्ट अन्नपूर्णमा स्वागत र अभिमुखीकरण

पोखरा/ नदीपुर भिसी मार्गमास्थित माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालये कक्षा ११ का नवआगन्तुक बिद्यार्थीहरुका लागि शुक्रबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा विभिन्न तरिकाले...

पठन संस्कृति बढाउँदै म्याग्दी पुस्तकालय

म्याग्दी/ डिजिटल प्रविधिको विकाससँगै पुस्ताकालयमा गएर पुस्तक पढ्नेहरुको कमी हुँदै गएको छ । मोवाइल, सामाजिक सञ्जालको लतमा फस्दा दशक अगाडीजस्तो पठन संस्कृति हराउँदै गइरहेका अवस्थामा म्याग्दी जिल्लाकै पूरानो म्याग्दी पुस्तकालयले भने पाठकलाई आर्कषित गर्न...

-->