मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

फेदीखोलाका विद्यालयमा कोदोको परिकार अनिवार्य

स्याङ्जा/फेदीखोला गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण विद्यालयमा हप्तामा कम्तीमा दुई दिन कोदोबाट निर्मित परिकारहरू दिवा खाजामा अनिवार्य गरेको छ । प्रथम राष्ट्रिय कोदो दिवस २०८२ साउन १६ गतेबाट विद्यालयमा लागु हुने गरेर कोदोको ढिँडो, मःम, तावा रोटी,...

बाल संगठनको भेलाबाट तारा शर्मा अध्यक्षमा सर्वसम्मत

बागलुङ/ नेपाल बाल संगठनको प्रथम जिल्ला भेलाले तारा शर्मा सभापति रहेको नयाँ समिति चयन गरेको छ । मंगलबार भएको भेलाले शर्मा नेतृत्वमा थप ७ सदस्यीय समिति सर्वसम्मत चुनेको हो । संगठनको उपसभापतिमा रेणु केसी...

प्राविधिक शिक्षा अध्ययनरत तथा उत्कृष्ट दलित विद्यार्थीलाई जलजलाको नगदसहित सम्मान

पर्वत÷जिल्लाको जलजला गाउँपालिकाले प्राविधिक शिक्षामा अध्ययनरत तथा उत्कृष्ट जीपिए प्राप्त गरेका दलित विद्यार्थीहरूलाई नगर पुरस्कारसहित सम्मान गरेको छ । ‘समतामूलक समाज जलजलाको सार : कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ विभिन्न पक्षहरूमा...

पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक पराजुलीलाई बिदाइ

पोखरा/पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक वसन्तप्रसाद पराजुलीलाई बिदाइ गरिएको छ । सेवा निवृत्त भएका पराजुली इतिहास तथा संस्कृति विभागका सहप्राध्यापक हुन् । पराजुलीलाई ३० वर्ष सेवा अवधि पूरा गरेकोमा दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो । कार्यक्रमका...

टप्स माध्यामिक विद्यालयद्वारा कक्षा ११ का विद्यार्थीको स्वागत र अभिमुखीकरण

पोखरा/ पोखरा–१० बुद्धचोकस्थित टप्स माध्यामिक विद्यालयले कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि शनिवार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जीवन, कर्पोरेट प्रशिक्षक तथा अन्तर्राष्ट्रिय प्रेरक वक्ता डा. रविन कटवालले विद्यार्थी र अभिभावकलाई...

दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने

पोखरा/ अध्ययन केन्द्रका साथै सिकाईका विविध पाटालाई समेटेको पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा यस वर्ष टेक एज युथ परियोजना सञ्चालन गरिने भएको छ । रिड नेपाल अन्र्तगतको टेक एज युथ...

गौरीशंकर बहुमुखी क्याम्पसमा लायन्स हेमजाले ट्याङ्की बनाउँदै

पोखरा/पोखरा–२५ हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्णको संयोजन एवं द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण हुन लागेको ट्याङ्कीको पोखरा महानगरपालिकाका प्रवक्ता...

‘निरन्तरको मिहिनेतले मात्र सफलता’

पोखरा/नमूना माविको रुपमा परिचित अमरसिंह मावि रामघाट पोखराले आज (मंगलबार) विज्ञान शाखाअन्तर्गत कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । तल्लो कक्षादेखि अंग्रेजी माध्यम । विद्यालय व्यवस्थापनमा अभिभावकको प्रत्यक्ष चासो...

‘सगरमाथाको टुप्पोमा पुग्न नसकेपनि आधारशिविर त पक्कै पुगिन्छ’

पोखरा/ पोखराको पालिखेचोकस्थित प्रतिभा माविले कक्षा ११ मा विज्ञान विषयमा भर्ना भएका नवआगन्तुक विद्यार्थीका लागि मंगलबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ । विद्यालयले सोमबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि स्वागत कार्यक्रम...

डा. भगवान कोइराला भन्छन्ः देश बिग्रेको छैन, सप्रेको हो

पोखरा/वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला देश बिग्रेको भनेर मात्र मान्न तयार छैनन् । आफुले देख्दादेख्दै धेरै क्षेत्रमा देशले फड्को मारेकोले देश बिग्रेको नभई सप्रेको डा.कोइराला बताउँछन् । पछिल्लो समय नेपाल खत्तमै भयो, सबैतिर बिग्रियो, भत्कियो,...

-->