मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

प्रतिभामा नवआगन्तुक विद्यार्थीलाई स्वागत

पोखरा/पोखराको पालिखेचोकस्थित प्रतिभा माविले नवआगन्तुक विद्यार्थीका लागि सोमबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरि प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको हो...

अमर आदर्शको विद्यार्थी अभिमुखीकरण कार्यक्रम

बागलुङ/अमर आदर्श माध्यामिक विद्यालय बागलुङले विद्यार्थी र अभिभावकबीच अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार भएको कार्यक्रममा विद्यालयको हाल सम्मको एसईई नतिजा, उच्च शिक्षामा विद्यालयका बिद्यार्थीहरुको सफलता बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा बागलुङ नगर...

स्थानीय विद्यार्थीलाई स्थानीय विद्यालयमै राख्न सरकारी र निजी विद्यालय एकै ठाउँमा

पर्वत/नयाँ शैक्षिक सत्रमा नयाँ कक्षामा विद्यार्थी भर्ना गर्नको लागि विद्यालयहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ । अर्कोभन्दा आफ्नो विद्यालय विभिन्न कारणले अब्बल रहेको उदाहरण दिँदै विद्यालयहरूले आफ्ना प्रचार शैली अपनाएर विद्यार्थीहरूलाई भर्नाको लागि आह्वान...

पोखरा विश्वविद्यालय २९ औं वर्षमा प्रवेश, दीर्घसेवा पदकसहित वृक्षारोपण कार्यक्रम सम्पन्न

पोखरा/ पोखरा विश्वविद्यालय विहीबारदेखि २९ औं वर्षमा प्रवेश गरेको छ। २०५४ साल साउन १ गते पोखरा विश्वविद्यालय ऐन, २०५३ अनुसार स्थापना भएको विश्वविद्यालयले २९ औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय परिसरमा वृक्षारोपण तथा दीर्घसेवा...

पोखराको मदरल्याण्ड माविलाई रिजनल प्रेष्टिज अवार्ड

पोखरा/  पोखराको मदरल्याण्ड माध्यमिक विद्यालय ‘रिजनल प्रेष्टिज अवार्ड–२०८२’ बाट सम्मानित भएको छ । केन्द्रबिन्दु डटकमले आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड–२०८२’ कार्यक्रमबीच विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा शैक्षिक क्षेत्रमा सक्रिय रहेर सिकाइको गुणस्तरीय विधि अपनाउँदै...

पोखरा विश्वविद्यालयको १ अर्ब ५४ करोडको बजेट पारित

पोखरा/ पोखरा विश्वविद्यालयको २५ औं साधारण सभाले आर्थिक वर्ष २०८२ ०८३ का लागि विभिन्न नीति, कार्यक्रम र १ अर्ब ५४ करोड १२ लाखको बजेट पारित गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा...

पोखराको छोरेपाटन माविका अध्यक्षमाथि कालोमोसो, भ्रष्टाचारको आरोप

पोखरा/ पोखराको छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारी माथि भ्रष्टाचारको आरोपमा कालोमोसो दलिएको छ। नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले शुक्रबार अध्यक्षमाथि कालोमोसो दलेका हो। कालोमोसो दलेपछि अखिल क्रान्तिकारीले प्रेस विज्ञप्ति जारी गर्दै विद्यालयमा...

पढ्दै, कृषि पेशा जान्ने र खर्च जुटाउँदै विद्यार्थी

बागलुङ/शुक्रबार बडिगाड गाउँपालिका–२ खरवाङस्थित त्रिभूवन माविका विद्यार्थीले धान रोपाइ गरे । उनीहरुले हिउँदमा लगाएको मकै र तोरी राम्रो फल्यो । शिक्षकले खेतबारीमै लगेर विद्यार्थीलाई अन्नबाली लगाउन सिकाउन थालेको चार वर्ष भइसक्यो । विद्यालयकै जमिनमा भने...

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई न्यु एभरेष्टको सम्मान

बागलुङ/न्यु एभरेष्ट एकेडेमी बागलुङले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयबाट एसईईमा संलग्न भएका १५ जना विद्यार्थीले उत्कृष्ट नतिजा ३.७० देखी ३.८७ जिपीए ल्याएका थिए । उनीहरुलाई...

४ सय ९७ जनालाई महानगरको छात्रवृत्ति

पोखरा/पोखरा महानगरपालिकाले विभिन्न विषयमा गरी ४ सय ९७ जनालाई कक्षा ११ को लागि निशुल्क छात्रवृत्ति दिएको छ । महानगरले शनिबार लिएको परीक्षाबाट विज्ञान विषयतर्फ १ सय ६२ जना, व्यवस्थापनतर्फ २ सय १ जना, होटेल व्यवस्थापनतर्फ...

-->