बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

हिमाल कलेजको छात्रवृत्ति

पोखरा/हिमाल कलेज अफ म्यानेजमेन्टमा कक्षा ११ भर्नाअन्तर्गत सञ्चालन भइरहेको छात्रवृत्ति कार्यक्रमको दोश्रो चरण असार २९ गतेसम्म मात्र जारी रहने कलेज प्रशासनले जानकारी दिएको छ । कलेजले व्यावहारिक तथा व्यावसायिक शिक्षालाई मुख्य आधार बनाउँदै शिक्षा दिन...

पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको विदाई तथा सम्मान

पोखरा/पोखरा इञ्जिनियरिङ कलेज (पीईसी) मा विद्यार्थीको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पोखरा–८ फिर्केस्थित पोखरा इञ्जिनियरिङ कलेजले चार वर्षे वि.ई सिभिल, बी.ई. कम्प्युटर र पाँच वर्षे बि.आर्किटेक्चर विषयको अध्ययन पूरा गरेका विद्यार्थीहरुको...

एसइईको ग्रेड वृद्धिमा सहभागी हुनेहरूलाई मोदी गाउँपालिकाको निःशुल्क तयारी कक्षा

पर्वत/जिल्लाको मोदी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीहरूका लागि निःशुल्क रूपमा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । हालै प्रकाशन भएको नतिजामा अपेक्षित नतिजा हासिल गर्न असमर्थ भएका विद्यार्थीहरूलाई...

एसईई उत्तिर्ण विद्यार्थीलाई शैक्षिक परामर्श

बागलुङ/माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तिर्ण गरेका विद्यार्थीहरुका लागि यहाँको एक विद्यालयले शैक्षिक परामर्श दिएको दिएको छ । कक्षा ११ मा भर्नाका लागि अन्यौल नहोस् भन्ने उद्देश्यले रेश नुन्थला माध्यामिक विद्यालयले एसईई उत्तिर्ण गरेका विद्यार्थीलाई...

पुस्तकालयका पुस्तक फिर्ता नगर्ने पाठकलाई हुलाकबाट पत्र

बेनी/म्याग्दी पुस्तकालयले घरमा लगेको किताव फिर्ता नगर्ने पाठकलाई हुलाकबाट पत्र पठाउन सुरू गरिएको छ । पुस्तकालयको नियम अनुसार सदस्यता लिएर लगेका पाठकले मौखिक अनुरोधलाई अटेर गरेपछि पत्र पठाइएको हो । सदरमुकाम बेनीबजारका पाठकलाई पत्र घरमै...

लहरेपिपपल माविको संस्थापक को ?

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ६ को लहरेपिपल माध्यमिक विद्यालयमा केही वर्षदेखि बल्झेको संस्थापक अध्यक्ष विवाद अझै समाधान भएको छैन । अभिभावक र संस्थापकबीच नै विवाद बढेपछि बागलुङ नगरपालिकाले समाधानका लागि निर्देशन गरेपनि समाधान नभएको...

बुर्तिबाङमा एडुजोनको पाँचौं शाखा विस्तार

बागलुङ/एडुजोन एकजुकेशन/भिजा सेन्टरले बागलुङको बुर्तिबाङमा शाखा विस्तार गरेको छ । मंगलबार शाखाको उद्घाटन गर्दै ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द्र छन्त्यालले वैदशिक रोजगारी तथा अध्ययनमा जाने युवाहरुको संख्या बढ्दै गएकाले पश्चिम बागलुङमा खुलेको एजुकेशन...

५३ वर्षको उमेरमा एक कक्षामा भर्ना भएकी पराजुलीद्वारा जानकी माविमा अक्षयकोष स्थापना

पोखरा/  पढ्नका लागि उमेरले छेक्दैनन भन्ने उदारणीय बन्नु भएकी गोमा पराजुलीले आफु अध्ययन गरेको पोखराको महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेकी छन् । पोखरा १७ तल्लो विरुवा निवासी उनले आफ्नाे जन्मदिनको अवसर पारेर...

सृजना माविमा विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम

पोखरा/ पोखराको सिर्जनाचोक शान्तिमार्ग स्थित सृजना सेकेण्डरी स्कूलले विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एस्ईई)– २०८१ मा सम्मिलित भई ४ जिपिए सहित उत्कृष्ट नतिजा प्राप्त गरेर विद्यालयको गरिमा...

धौलागिरीमा नर्सिङ र आँपपिपलमा एचएको पढाई सुरु हुने

पोखरा/ गण्डकी प्रदेश सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभीटी) संगको सहलगानीमा चालु शैक्षिक सत्रदेखि नै नर्सिङ (पिसिएल) र स्वास्थ्य सहायक (एचए) को पढाई संञ्चालन गर्ने भएको छ । बागलुङस्थित धौलागिरी प्रादेशिक अस्पतालमा...

-->