बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गलकोटका सबै माध्यमिक तहका विद्यालय शुद्ध पानी

बागलुङ/श्रोत प्रसस्त भएर पनि गलकोटका अधिकांश विद्यालयमा शुद्ध पिउने पानीको अभाव थियो । मुलबाटै आउने भएपनि पिउनका लागि समस्या भएपछि शुद्द बनाउने विधिको खोजीमा रहेका विद्यालयले पहिलोपटक नयाँ विधिले पानी खान थालेका छन् । गलकोटका...

रोपाई सिक्न न्यू एभरेष्टका विद्यार्थी खेतमै

बागलुङ/यहाँको एक विद्यालयले असार १५ को अवसर पारेर खेतमै विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराएको छ । न्यू एभरेष्ट एकेडेमी बागलुङले विद्यार्थीलाई रोपाई सम्बन्धि ज्ञान दिन खेतमानै प्रयोगात्मक अभ्यास गराएको हो । असार १५ को महत्व...

हिमालयनका सोनिया र रोसिकाले ल्याए ४ जिपिए

पोखरा/ पोखराको घारीपाटनस्थित हिमालयन बोर्डिङ स्कुलका २ छात्राले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याएका छन् । छात्राद्वय सोनिया गुरुङ र रोसिका न्यौपानेले ४ जिपिए ल्याएका स्कुलले जनाएको छ । यस्तै ३२ जनाले ए...

कास्कीमा सामुदायिक विद्यालयको नतिजा राष्ट्रियभन्दा माथि

पोखरा/माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ मा गण्डकीबाट ६७ प्रतिशत विद्यार्थी गे्रडेड भएका छन् । कुल ४५ हजार सात सय ६ परीक्षार्थी सहभागी भएको गण्डकीबाट ३० हजार सात सय ८० विद्यार्थी ग्रेडेड (पास) भएका हुन्...

काठमाण्डौ विश्वविद्यालयमा आदिवासी शिक्षा र विकास सम्बन्धि एकवर्षे स्नातकोत्तर कार्यक्रम सञ्चालनमा

पोखरा/ काठमाण्डौ विश्वविद्यालय स्कूल अफ एजुकेशन अन्तर्गतको शिक्षा विभागले दक्षिण एसियामा नै पहिलो र पृथक कार्यक्रम, आदिवासी शिक्षा र विकास सम्बन्धि एक वर्षे स्नातकोत्तर कार्यक्रम २ वर्षदेखि सञ्चालन गर्दै आएको छ । कुनैपनि विद्यामा स्नाकोत्तर...

सबैभन्दा बढी मदरल्यान्ड माविका ११ विद्यार्थीले ४ जीपीए ल्याए

पोखरा माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ मा कास्की जिल्लाका ६५ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन् । संस्थागततर्फ ४७ र सामुदायिक विद्यालय तर्फका १८ विद्यार्थीले ४ जीपीए ल्याएका हुन् । सबैभन्दा बढी पोखरा–७...

एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उतीर्ण, गणितमा धेरै ‘ननग्रेडेड’

काठमाडौं / गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ ।  परीक्षा लगत्तै शिक्षकहरुको लामो आन्दोलनका बाबजुद राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सकिएको तीन महिनाभित्रै नतिजा सार्वजनिक गरेको हो । भक्तपुरस्थित...

टप्समा एसईई कपका बिजेतालाई पुरस्कार वितरण, विद्यालयको लोगो अनावरण

पोखरा/ पोखरा १० बुद्धचोकस्थित टप्स सेकेन्डरी विद्यालयद्वारा आयोजित एसईई कप २०८२ का बिजेता टीम तथा खेलाडीलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले यही असार ५ गते देखि सुरु गरेको एसईई कप मंगलबार...

गुँदेतालमा रोपाइँ महोत्सव हुने

पोखरा/२० औं संस्करणको रोपाइँ महोत्सव यही असार १५ गते पोखरा २६ गुँदेतालमा हुने भएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार ’पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ आयोजना हुँदै आएको महोत्सवलाई...

डिएमसिका विद्यार्थीलाई नन् क्रेडिट कक्षा

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पस (डिएमसि)मा बिबिए अध्ययनरत सातौं सेमेस्टरका विद्यार्थीका लागि ४८ घण्टे नन् क्रेडिट कक्षा सम्पन्न भएको छ । १६ दिनसम्म चलेको कार्यक्रममा ग्लोबल टच प्रालिका कार्यकारी अधिकृत ऋषिराम पौडेल, विभागीय प्रमुख हेमराज गौतम,...

-->