बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

अस्पतालमा घुम्दाघुम्दै ज्यान गयो काँडेका राजेश कार्कीको

पोखरा, ११ मंसिर – गाउँ छोडेर मान्छेहरु शहरतिर किन ओइरिन्छन् ? धेरै थोकको सुविधा सहरमै पाइने भएकाले पनि सहर धेरैको रहर बनेको होला ! तर, देशकै सुविधा सम्पन्न सहर पोखरामा उपचार नपाएरै मर्नु पर्ने...

गोरखा क्याम्पसमा स्थापना गरिएको आइसोलेसन केन्द्र हटाइयो

गोरखा, ११ मंसिर – कोरोना संक्रमितको उपचारका लागि गोरखा क्याम्पसमा स्थापना गरिएको आइसोलेसन केन्द्र हटाइएको छ । जिल्ला अस्पताल मातहत रहने गरी क्याम्पसमा ७५ शैय्या क्षमताको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको थियो । जिल्लास्तरीय कोरोना संकट...

मन्त्री पुनद्वारा पर्वत अस्पतालको निरीक्षण

बागलुङ, १० मंसिर– गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवि पुनले मंगलबार जिल्ला अस्पताल पर्वतको निरीक्षण गरेकी छन् । ५० शैया क्षमतामा स्तरोन्नती हुन लागेको अस्पतालमा भौतिक पूर्वाधार र व्यवस्थापन लगायतको निरीक्षणका लागि मन्त्री पुन...

ताराखोलामा सुरु भयो ५ शैयाको अस्पताल, गाउँमा पुगे डाक्टर

बागलुङ, ९ मंसिर – नेपाल सरकारको नीति अनुसार बागलुङको ताराखोला गाउँपालिकामा पाँच शैयाको अस्थायी अस्पताल सञ्चालनमा आएको छ । अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकामा पहिलोपटक चिकित्सक पुगेका छन् । अस्थायी कोरोना अस्पतालमा सरकारले तोकेको एकजना...

ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा बढ्दै

बागलुङ, ७ मंसिर– बागलुङका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउने र सामाग्रीले मजबुद बनाउने अभियान पछिल्लो तीन बर्षमा बढ्दो दरमा देखिएको एक कार्यक्रमका सहभागिले बताएका छन् । बागलुङ स्थित भीमापोखरा युवा क्लबले फियरमेड फाउण्डेसनको सहकार्यमा...

स्याङजाको वालिङ्‍ नगरपालिकामा जनस्वास्थ्य विपद घोषणा

स्याङजा, ७ मंसिर – कोरोना संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि वालिङ् नगरपालिकाले जनस्वास्थ्य विपद घोषणा गरेको छ। पालिकाले शुक्रबार राती १२ बजेदेखि लागु हुनेगरी एकहप्ताका लागि जनस्वास्थ्य विपद घोषणा गरेको हो। घोषणासँगै पालिकाले अत्यावश्यक सेवाबाहेकका सबै...

निसन्तान दम्पतीको परिचय, समस्या र समाधानका उपायहरु

हाम्रो समाजमा अझै पनि निसन्तानपन हुनुमा महिलाहरुलाई नै दोष दिने प्रचलन छ, तर यो यथार्थमा सत्य होईन । पूरुष वा महिला अथवा दुबैको कमजोरीको कारणहरुले निसन्तानपन हुन सक्छ । निसन्तानपन पनि एक उराठलाग्दो, दुःख, पिडा...

लमजुङ अस्पताल प्रदेश सरकार मातहत

लमजुङ, ३ मंसिर– लमजुङ सामुदायीक अस्पतालको व्यवस्थापन जिम्मा गण्डकी प्रदेश सरकारले लिएको छ । अहिलेसम्म व्यवस्थापनको जिम्मा लिँदै आएको मान विकास तथा सामुदायिक संस्थासँग गण्डकी प्रदेश सरकारले हालै सम्झौता गर्दै सामुदायीक अस्पताल आफैले चलाउने...

नयाँ खोपले जगायो थप आशा

काठमाडौं, ३ मंसिर – अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोप ‘एम आरएनए–१२७३’ को प्रभावकारिता ९४.५ प्रतिशत देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू थप आशावादी देखिएका छन् । यो खोप २ देखि ८ डिग्री सेल्सियसमा ३०...

मंसिर ११ र १२ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाण्डौ, २ मंसिर– नियमित कार्यक्रमअन्तर्गत राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी मंसिर ११ र १२ गते सञ्चालन हुने भएको छ । यसअघि कार्तिक २ र ३ गतेलाई तय गरिएको कार्यक्रम मंसिरमा सारिएको हो । परिवार कल्याण...

-->