बागलुङ/आधुनिक मेसिन बिग्रेपछि पश्चिम बागलुङको निसीखोलाका कतिपय स्वास्थ्यकर्मीले पुरानो विधिको ‘फिटोस्कोप’को प्रयोग गरिरहेका छन् । आगो फुक्ने ढुंग्रो जस्तै फिटोस्कोप पेटमा राखेर शिशुको धड्कन सुन्नुपर्ने बाध्यता छ । मेसिनले काम गर्दा गर्भवती महिलाको पेटभित्रको शिशुले...