बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

प्रदेश अस्पताल पर्वतमा एक वर्षमा झन्डै दुई सय गर्भपतन

पर्वत/  गत आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश अस्पताल पर्वतबाट झन्डै दुई सय जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार एक वर्षमा कुल एक सय ९४ जना महिलाहरूले...

सुत्केरीमध्ये एकप्रतिशत मात्रै ‘आमा घरमा’

बागलुङ/धौलागिरि अस्पतालमा रहेको आमा घरमा कुल सुत्केरीको एक प्रतिशतमात्रै बस्ने गरेका छन् । निशुल्क खानेबस्ने सेवा भएर पनि धेरैले यो सेवा नलिएका हुन् । जे उद्देश्यले आमा घर स्थापना भयो बसिदिनेहरु नभएर त्यो उद्देश्य...

स्याङ्जामा ८ कुष्ठरोगका नयाँ बिरामी

स्याङ्जा/जिल्लामा आर्थिक वर्ष २०८१/०८२ मा ८ नयाँ कुष्ठरोगी फेला परेका छन् । यहाँको पुतलीबजार र चापाकोट नगरपालिकामा २/२ जना, वालिङ नगरपालिकामा ३ र गल्याङ नगरपालिकामा एकजनामा कुष्ठरोग भेटिएको हो । आव २०८०/०८१ मा पनि पुतलीबजार,...

पर्वत अस्पतालमा ल्याब सेवा बिस्तार

पर्वत/जिल्लाको प्रमुख स्वास्थ्य संस्थामा रूपमा रहेको प्रदेश अस्पताल पर्वतको प्रयोगशालामा नयाँ परीक्षणहरू थप गरिएसँगै बिरामीहरू आधुनिक परीक्षणको खोजीमा जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । अस्पतालको प्रयोगशालामा हालसम्म उपलब्ध हुँदै आएका परीक्षणसम्बन्धी सेवाहरूले मात्रै...

स्याङ्जामा उमेर नपुग्दै विहे गर्नेको संख्या उच्च 

स्याङ्जा/ जिल्लामा उमेर नपुग्दै विहे गर्नेको संख्या उच्च रहेको पाइएको छ । कानुनी रुपमा २० वर्ष पुगेपछि विहे गर्न पाइने भए पनि जिल्लामा भने २० वर्ष अघि नै विवाह हुने गरेको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको...

वृद्धावस्थामा स्वस्थ रहन बेलैमा गर्न सकिने उपाय के के छन् ?

अन्ठानब्बे वर्षीया एलआरलाई मेडिकल जाँचका निम्ति पहिलोपल्ट भेट्दा मुटुरोग विशेषज्ञ डा एरिक टोपोलको ध्यान एउटा विषयले खिच्यो । उनीसँग कोही आफन्त नभएको देखेपछि टोपोलले उनलाई कसरी स्वास्थ्य केन्द्रसम्म आइपुगेको भनेर सोधे । ‘उनी आफैँ गाडी हाँकेर...

गण्डकीका छ सय नौ जनामा डेंगु

पर्वत/वर्षा हुँदा घर आसपासमा जम्ने पानी तथा गर्मी मौसमका कारण लामखुट्टेको प्रकोप बढ्दै जाँदा गण्डकी प्रदेश लामखुट्टेको टोकाइबाट हुने डेंगुको सङ्क्रमण पनि बढ्दै गएको छ । प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशको तथ्याङ्क...

प्रजनन स्वास्थ्यबारे परिवार नियोजनसँग सहकार्य गरिने : स्वास्थ्य मन्त्री पाठक

पोखरा/गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार लागिपरेको बताएका छन् । उनले मध्यकालीन र दीर्घकालीन योजना अघिसार्दै सरकारले अस्पताल स्तरोन्नतिमा गर्दै गएको बताएका छन् । परिवार नियोजन संघको आयोजनामा परिवार नियोजन,...

सर्पको डसाइ : प्राथमिक उपचार र व्यवस्थापनका पक्षहरू

पृष्ठभूमि हामी जो कोही पनि सर्प भन्नेबित्तिकै डराउने, तर्सने गर्छौं र सर्पलाई शत्रु ठान्ने गर्छौं जुन स्वभाविक पनि छ ।चिसो याममा लामो समय जमिनमुनि लुकेर वसेका सर्पहरू गर्मी र वर्षायाममा जमिनमा निस्कने गर्दछन् । वर्षायाममा...

लमजुङको दोर्दी गाउँपालिकाद्वारा गाउँपालिकावासीलाई निःशुल्क स्वास्थ्य बीमा

लमजुङ/ लमजुङको दोर्दी गाउँपालिकाले आफ्नो गाउँपालिका स्थायी ठेगाना भइ स्थायी रुपमा बसोबास गरी दोर्दीमै चुल्हो बालिरहेका सवै घरपरिवारको स्वास्थ्य बीमा गर्न सुरु गरेको छ । गाउँपालिकाले आइतबार वडा नं. १, २, ३ र ४ का...

-->