बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नसर्ने रोगको रोकथाममा आर्युवेदको भूमिका अग्रणी : स्वास्थ्य मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नसर्ने रोगको रोकथाम तीनवटै तहका सरकारको प्राथमिकतामा परेको बताएका छन् । आम नागरिकलाई आर्युवेद उपचार पद्दतीमार्फत नसर्ने रोग कम गर्न प्रेरित गर्ने समेत सरकारको प्राथमिकतामा रहेको बताए ।...

स्वास्थ्य मन्त्री पाठकले गरे सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार

बागलुङ / सुत्केरी व्यथाले चापी ज्यान जोखिममा रहेका दुई महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकको पहलमा जिल्लाको ढोरपाटन नगरपालिका ५ र ८ का सुत्केरी हुन नसकी ज्यान जोखिममा...

मातृशिशु मितेरी अस्पतालमा दूरबिन प्रविधिबाट शल्यक्रिया र डिजिटल एक्सरे सेवा विस्तार

पोखरा/  पोखराको बाटुलेचौरमा रहेको मातृशिशु मितेरी प्रादेशिक अस्पतालले दूरबिन प्रविधिमा आधारित शल्यक्रिया र डिजिटल प्रणालीमा आधारित डिआर एक्सरे सेवा विस्तार गरेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा कास्की जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले बुधबार...

स्वास्थ्य बीमामार्फत जटील ८ प्रकारका बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

काठमाडौँ /  स्वास्थ्य बीमा कार्यक्रममा आबद्धले विभिन्न ८ जटील रोगका बिरामीले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताएका घोषणा गरेका छन् । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार बिरामीले...

बालबालिकाले प्रयोग गर्ने सामग्री नै म्याद गुज्रेका

बागलुङ/बागलुङ नगरपालिकाका ग्रामिण क्षेत्रमा सञ्चालित बजारमा म्याद गुज्रेका खाद्य सामग्री छ्यापछ्याप्ती फेला परेका छन् । राष्ट्रिय उपभोक्ता मञ्च र बागलुङ नगरपालिकाले सोमबार संयुक्त रुपमा गरेको अनुगमनमा म्याद गुज्रेका खाद्य सामग्री फेला परेको हो । अनुगमन...

बरेङमा १० शैयाको आधारभुत अस्पताल बन्ने

बागलुङ/दक्षिण बागलुङको बरेङ गाउँपालिकामा १० शैयाको आधारभूत अस्पताल बन्ने भएको छ । गाउँ कार्यपालिकाको १०० औं बैठकले १० शैयाको आधारभुत अस्पतालका लागि निर्माण गरेको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) स्विकृत गरेसंगै अस्पताल निर्माणको बाटो खुलेको...

एक सातामा ३५ जनामा कोरोना संक्रमण

काठमाडौं/नेपालमा कोभिड–१९ को संक्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९...

प्रदेश अस्पताल पर्वतमा अब एनेस्थेसिया सहितका विशेषज्ञ सेवा

पर्वत / सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकहरूबाट सेवा प्रवाह सुरु गरेको छ । सरकारबाट १५ शय्या सञ्चालनको अनुमति भएको बेलामा समेत ६४ शय्याबाट सेवा प्रवाह गरिरहेको अस्पताल हालै मात्र गण्डकी...

नर्सिङ स्वास्थ्यकर्मीलाई ९० दिनको हेमोडायलासिस तालिम

पोखरा/ प्रादेशिक स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशको आयोजनामा प्रदेश भित्रका सात वटा अस्पतालका नर्सिङ स्वास्थ्यकर्मीलाई ९० दिनको हेमोडायलासिस तालिम प्रदान गरिएको छ । काठमाडौं बाहिर पहिलो पटक गण्डकी प्रदेश मातहतमा रहेको प्रादेशिक जनरल तथा...

धौलागिरीमा नर्सिङ र आँपपिपलमा एचएको पढाई सुरु हुने

पोखरा/ गण्डकी प्रदेश सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभीटी) संगको सहलगानीमा चालु शैक्षिक सत्रदेखि नै नर्सिङ (पिसिएल) र स्वास्थ्य सहायक (एचए) को पढाई संञ्चालन गर्ने भएको छ । बागलुङस्थित धौलागिरी प्रादेशिक अस्पतालमा...

-->