बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्वच्छ मासु उत्पादन र बिक्रीबारे अभिमुखीकरण

बागलुङ/बागलुङ नगरपालिका र हेफर परियोजना नेपालको आर्थिक सहयोग तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन बागलुङको सहजिकरणमा संचालित ‘आत्मनिर्भर बागलुङ कार्यक्रम’को आयोजनामा एक दिने स्वस्थकर मासु उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कृषि तथा पशु...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा दरखास्त आव्हान

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपतिका लागि दरखास्त आव्हान गरिएको छ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार ७ दिनकाे  म्याद राखेर दरखास्त आव्हान गरेको हो । उपकुलपति प्राडा डुकबहादुर क्षेत्रीकोे कार्यकाल सकिएपछि गत...

४० हजार गर्भवती र २ लाख किशोरी प्रभावित

पोखरा/बझाङकी सरस्वती बुढा गत फागुनमा पोखरा आइन् । उनका श्रीमान् गणेश पोखरामा बस्छन । गणेशले राम्रो स्याहारसुसार, आहारबिहार र नियमित गर्भ जाँचमा सहज हुने भन्दै गर्भवती श्रीमती सरस्वतीलाई पोखरा बोलाएका हुन् । पोखरा–४ मा...

नेपालमा यौन दुर्वलता बढ्दो, पुरुषमा ७२ र महिलामा ६७ प्रतिशतमा समस्या

काठमाडौं / नेपालका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलताको समस्या देखिएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ‘यौन...

धौलागिरि र बुर्तिवाङसहितका अस्पतालमा ‘इमरजेन्सी ट्रमा केयर इकाई’ संचालन गर्न ७६ लाख बजेट

बागलुङ/जिल्लाका धौलागिरि प्रादेशिक अस्पताल, बुर्तिवाङसहित मध्यविन्दु, तनहुँ र स्याङ्जा अस्पतालमा गण्डकी प्रदेश सरकारले ‘इमरजेन्सी ट्रमा केयर इकाई’ संचालन एवम् सुदृढीकरण गर्ने भएको छ । इकाईका लागि ७६ लाख बजेट बिनियोजन गरिएको छ । आइतबार...

दश उत्कृष्ट स्वास्थ्यकर्मी सम्मानित

बागलुङ/प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले दश उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मानित गरेको छ । खोप अभियानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै शुक्रबार यहाँ आयोजित बागलुङ पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा कार्यक्रममा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सम्मान...

कार्यकारी निर्देशक नहुँदा अस्पतालका महत्वपूर्ण काम प्रभावित

पोखरा/  झन्डै एक महिनादेखि कार्यकारी निर्देशक पद खाली हुँदा पोखरा–३० मोहोरिया, लेखनाथस्थित प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालका महत्वपूर्ण कामहरु प्रभावित भएका छन् । गण्डकी प्रदेश सरकारले नयाँ कार्यकारी निर्देशक नपठाएको र निमित्तलाई समेत...

बागलुङ गण्डकी प्रदेशकै तेस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

बागलुङ/बागलुङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । बागलुङ गण्डकी प्रदेशमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तेस्रो जिल्ला बनेको छ । यसअघि म्याग्दी र मनाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना...

स्थानीय तहका ६ अस्पताललाई गण्डकी प्रदेश सरकार मातहत ल्याइँदै

पोखरा / गण्डकी प्रदेश सरकारले स्थानीय सरकार मातहत रहेका विभिन्न ६ अस्पताललाई आफु मातहत ल्याउने भएको छ ।  स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले यही जेठ २३ गते मन्त्रिस्तरीय निर्णय गर्दै ती अस्पताललाई सरकार मातहत ल्याउन...

तमानखोला पूर्णखोप सुनिश्चित घोषणा

बागलुङ/पश्चिम बागलुङको कठिन भूगोलमा अवस्थित तमानखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना पालिका घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना उमेर समूहका १ सय ६३ जनाले नियमित खोप लगाईरहेको र १६ देखि २४ महिना...

-->