बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

अस्पताललाई आत्मनिर्भर बनाउन कार्यक्रम बनाउँदैछौं: मन्त्री पाठक

पोखरा/  कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता दीगोपना जिल्ला घोषणा गरिएको छ। सोमबार जिल्ला खोप समन्वय समिति कास्कीको आयोजनामा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उक्त घोषणा गरे । मन्त्री पाठकले नागरिकलाई चेतनाको वृद्धि गराई रोगबाट...

गण्डकीका ४ अस्पताललाई गाडी

पोखरा / गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफु मातहतका ४ अस्पताललाई पहिलो पटक गाडीको व्यवस्था गरेको छ । बागलुङको धौलागिरी आयुर्वेद अस्पताल र बुर्तिबाङ अस्पताल, गोरखाकाे आँपपिपल अस्पताल र कास्कीको गण्डकी आयुर्वेद अस्पताललाई गाडी उपलब्ध...

महानगर अस्पताल शिसुवाको अध्यक्षमा गिरी

पोखरा/पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आइतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गरेका छन् । गिरीलाई महानगरपालिकाका मेयर आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन बर्षका लागि अध्यक्षमामनोनित...

गलकोटका सबै माध्यमिक तहका विद्यालय शुद्ध पानी

बागलुङ/श्रोत प्रसस्त भएर पनि गलकोटका अधिकांश विद्यालयमा शुद्ध पिउने पानीको अभाव थियो । मुलबाटै आउने भएपनि पिउनका लागि समस्या भएपछि शुद्द बनाउने विधिको खोजीमा रहेका विद्यालयले पहिलोपटक नयाँ विधिले पानी खान थालेका छन् । गलकोटका...

रेविजविरुद्ध कुकुरलाई खोप, विद्यालयमा सचेतना

बागलुङ/छाडा कुकुरको टोकाइबाट लाग्न सक्ने रेविज रोगबारे बागलुङ नगरपालिकाले आम नागरिक र विद्यार्थीलाई सचेतना अभियान चलाएको छ । समुदायमा रेविज रोग सर्न नदिन कुकुरलाई खोप, विद्यालयमा सचेतना अभियान चलाएको पशु स्वास्थ्य शाखाका प्रमुख मित्रलाल...

असार पन्ध्रमा दही चिउराको महत्व

पृष्ठभूमि केही वर्ष पहिलासम्म असार पन्ध्रका दिन विशेष रमाइलो हुनेगथ्र्यो । सामाजिक सञ्जाल र विज्ञान प्रविधिको युग नआउँदै गाउँघरमा असार पन्ध्रलाई सम्झँदा अहिलेसम्म पनि मनमा आनन्द आउने गर्छ । गाउँघरमा झमझम पानी परिरहेको, जताततै हरियाली...

मुक्तिनाथ वेद विद्याश्रमका बटुकहरुको आँखा परीक्षण

बागलुङ/बागलुङ नगरपालिका वडा नंं. ४ को कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रममा अध्ययन गर्ने तीस जना बटुकको आँखा परीक्षण गर्दा सात जनामा गंभीर समस्या देखिएको छ । तीमध्ये सबै जनालाई तत्कालका लागि चस्मा वितरण गरिए पनि...

विपन्नको उपचारमा सघाउन ‘जैमिनी स्वास्थ्य उपचार कोष’

बागलुङ/बागलुङको जैमिनी नगरपालिकाले बिपन्न नागरिकको निशुल्क उपचारका लागि स्थापना गरेको “जैमिनी स्वास्थ्य उपचार कोष” बृद्धि गरेको छ । चालु आर्थिक बर्षको बजेटमार्फत २५ लाख रुपैयाँ जम्मा गरेर प्रारम्भ भएको कोषमा नगरले आगामि आर्थिक वर्षका...

लिटिल स्टेपमा दन्त परीक्षण शिविर

पोखरा/लिटिल स्टेप मावि सिमलचौरमा अध्ययनरत विद्यार्थीहरुको दाँत परीक्षण गरिएको छ । कान्तिपुर डेन्टल हस्पिटल तथा पैरवी हेल्थ एन्ड डेन्टल केयर सेन्टर न्यूरोडको प्राविधिक सहयोगमा प्ले ग्रुप, नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुको मुख, गिँजा र...

एघारौं अन्तर्राष्ट्रिय योग दिवस र योगका कुरा

विगत १० वर्षअघिजस्तै यसवर्ष २०२५ मा पनि “एक पृथ्वी, एक स्वास्थ्यका लागि योगभन्ने नाराका साथ ११ औं अन्तर्राष्ट्रिय योग दिवस नेपाल लगायत संसारभर मनाउने कार्यक्रम रहेको छ । नेपालमा भने विश्व योग दिवस बाहेक...

-->