बागलुङ/बागलुङ नगरपालिका र हेफर परियोजना नेपालको आर्थिक सहयोग तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन बागलुङको सहजिकरणमा संचालित ‘आत्मनिर्भर बागलुङ कार्यक्रम’को आयोजनामा एक दिने स्वस्थकर मासु उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कृषि तथा पशु...
पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपतिका लागि दरखास्त आव्हान गरिएको छ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार ७ दिनकाे म्याद राखेर दरखास्त आव्हान गरेको हो । उपकुलपति प्राडा डुकबहादुर क्षेत्रीकोे कार्यकाल सकिएपछि गत...
बागलुङ/जिल्लाका धौलागिरि प्रादेशिक अस्पताल, बुर्तिवाङसहित मध्यविन्दु, तनहुँ र स्याङ्जा अस्पतालमा गण्डकी प्रदेश सरकारले ‘इमरजेन्सी ट्रमा केयर इकाई’ संचालन एवम् सुदृढीकरण गर्ने भएको छ । इकाईका लागि ७६ लाख बजेट बिनियोजन गरिएको छ । आइतबार...
बागलुङ/प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले दश उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मानित गरेको छ । खोप अभियानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै शुक्रबार यहाँ आयोजित बागलुङ पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा कार्यक्रममा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सम्मान...
पोखरा/ झन्डै एक महिनादेखि कार्यकारी निर्देशक पद खाली हुँदा पोखरा–३० मोहोरिया, लेखनाथस्थित प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालका महत्वपूर्ण कामहरु प्रभावित भएका छन् । गण्डकी प्रदेश सरकारले नयाँ कार्यकारी निर्देशक नपठाएको र निमित्तलाई समेत...
बागलुङ/बागलुङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । बागलुङ गण्डकी प्रदेशमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तेस्रो जिल्ला बनेको छ । यसअघि म्याग्दी र मनाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना...