बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

डेंगी नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान

तस्बिर : प्रकाश छन्त्याल बागलुङ/दक्षिण बागलुङको बरेङ बजारमा डेंगी नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान शुरु गरिएको छ । बजार क्षेत्रमा डेंगीको संक्रमण बढ्दै जान थालेपछि नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान शुरु...

गण्डकी बोर्डिङका सयौँ विद्यार्थी अचानक बिरामी

पोखरा/पोखराको गण्डकी बोर्डिङ स्कुलका सयौँ  विद्यार्थी अचानक बिरामी भएका छन । क्याम्पस प्रशासनले बिहिबार रातीदेखि शुक्रबार बिहानपख सम्म झन्डै दुई सय विद्यार्थीहरुमा पखाला लाग्ने समस्या देखिएको जनाएको छ । क्याम्पसका निमित्त प्राचार्य कृष्णबहादुर थापाले प्राय...

गण्डकी र कान्तिबिच उपचारमा सघाउने सहमति

बागलुङ/गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय र कान्ति बाल अस्पताल काठमाडौंबीच शुक्रबार बालबालिकामा हुने क्यान्सर रोगको उपचारमा आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकको उपस्थितीमा कान्ति बाल अस्पतालमा...

एउटा निर्णयले कति फरक पार्दछ सेवा प्रवाहमा !

नेपालको संविधान २०७२ को भाग ३ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । धारा ३५ को उपधारा १ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क रुपमा प्राप्त गर्ने हक...

गण्डकी प्रदेश मातहतका अस्पताल व्यवस्थापन समिति खारेज, नयाँ गठन आदेश ल्याइयो

पोखरा/गण्डकी प्रदेश सरकारले आफु मातहतका अस्पतालहरुको व्यवस्थापन समिति खारेज गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले २०७७, २०८० र २०८२ गठन आदेश अनुसार गठन भएका सबै अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ गठन...

बाबुआमाको स्मृतिमा दश विद्यालयलाई सहयोग

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराका एक परिवारले स्वर्गिय बाबुआमाको स्मृतिमा दश विद्यालयमा सहयोग गरेका छन् । भीमापोखराको कुथुर्केका कँडेल परिवारले काठेखोला गाउँपालिकाका दश माध्यामिक विद्यालयलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । कुथुर्केका...

स्वस्थ्य नागरिक बन्न बिषादीरहित कृषि उत्पादन : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले स्वस्थ्य नागरिक बन्नका लािग बिषादीरहित कृषि उत्पादन चाहिने बताएका छन् । उनले नागरिक स्वस्थ्य भएमात्र दक्ष नागरिक बन्न सक्ने समेत बताए । स्वस्थ्य नागरिक बन्नका लागि हरेक नागरिकले स्वस्थ्य...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. भरत खत्री

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. भरत खत्री ...

प्रदेश अस्पताल पर्वतमा एक वर्षमा ७३ हजार बढी बिरामीले लिए स्वास्थ्य सेवा

पर्वत/गत आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश अस्पताल पर्वतबाट झन्डै ७४ हजार जना व्यक्तिहरूले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार एक वर्षको अवधिमा ३२ हजार दुई सय १९ जना महिला...

कानुन नमान्नेलाई कार्वाही गर्छु– मन्त्री पाठक

पोखरा / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले कानुन बमोजिम काम नगर्ने स्वास्थ्य संस्थाहरुलाई कार्वाही गरिने चेतावनी दिएका छन । निजी अस्पताल व्यावसायिहरुको छाता संगठन एसोसिएसन अफ प्राईभेट हेल्थ ईन्स्टिच्युट नेपाल (अफिन) ले पोखरामा...

-->