बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रोटरी क्लवले प्राकृतिक चिकित्सालयलाई दियो ह्विलचियर र वाकर

नवलपुर / रोटरी क्लव अफ कावासोती र रोटरी क्लव अफ पोखरा अन्नपुर्णले प्राकृतिक चिकित्सालय रजहरलाई ५ थान ह्विल चियर र १ थान वाकर प्रदान गरेको छ । प्राकृतिक पद्दतिबाट उपचार गरिने सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा...

स्वास्थ्य सेवालाई आधारभुत तहमा पुर्याईने छ–मन्त्री पाठक

पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले आगामी आर्थिक बर्ष २०८२र८३ को बजेट आधारभुत तहका जनताहरुले महसुस गर्नेगरी निर्माण गर्न लागिएको बताएका छन । कास्कीको रुपा गाउँपालिकाालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्दै मन्त्री पाठकले शुक्रबार...

युवावस्थामै हुने क्यान्सर धेरै आक्रामक छ

नाक, कान, घाँटीको क्यान्सरअन्तर्गत नेपालको सन्दर्भमा हेर्ने हो भने मुखमा, जिब्रोमा, गालामा, ओठमा हुने क्यान्सरका बिरामी हामीले भेटिरहेका छौं। त्यस्तै थाइराइडमा, आवाज निकाल्ने यन्त्रमा र नाकमा क्यान्सर हुन्छ। प्रत्येक अंगमा हुने क्यान्सरको कारण पनि...

डाक्टर र स्वास्थ्यकर्मी सहर तथा सुगममै बढी

पोखरा/संघीय सरकारले प्रदेशमा पठाउने छात्रवृत्ति चिकित्सक तथा स्वास्थ्यकर्मी (करार) लाई सुरु पदस्थापना र सरुवा गर्नेसम्बन्धी स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले २०८१ असोज २३ मा एउटा मापदण्ड बनायो । नेपाल सरकारबाट छात्रबृत्ति प्राप्त चिकित्सक...

जैमिनी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

बागलुङ/जिल्लाको जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपभोग, स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा तथा...

हाइ अल्टिच्युड उपचार केन्द्रलाई सुविधा सम्पन्न बनाइने

म्याग्दी/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले मुस्ताङको भ्रमणमा आउने पर्यटकको सुरक्षाका लागि नाकामा हेल्थ डेक्सबारे चासो देखाएका छन् । मुस्ताङ घुम्न आउने पर्यटकलाई बिना स्वास्थ्य परीक्षण सिधै उपल्लो क्षेत्रमा पुग्दा लेक लाग्ने समस्यालाई समाधान...

स्वास्थ्य केन्द्रमै आगो फुकेर शिशु सेकाउन बाध्य छन् स्वास्थ्यकर्मीहरु

बागलुङ/ढोरपाटन उपत्यकामा रहेको सामुदायिक स्वास्थ्य इकाइमा २०७६ सालदेखि बर्थिङ सेन्टर स्थापना गरेर सेवा प्रवाह भएपनि अहिलेसम्म प्रभावकारी बन्न सकेको छैन । यहाँका बिरामीले सामान्य उपचारमात्रै पाउने गरेका छन् । सुत्केरी हुनुपर्नेहरु गाडी रिजर्भ गरेर...

अर्जुनचौपारी र आँधीखोला पूर्ण खोप गाउँपालिका घोषणा

स्याङ्जा/अर्जुनचौपारी र आँधीखोला गाउँपालिकालाई आइतबार एकै दिन पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । दुई पालिकाका १६ –२३ महिना सम्मका बालबालिकाले १३ प्रकारका रोगको लागि १० प्रकारका खोप लगाएसँगै यो बर्ष पूर्ण खोप सुनिश्चितता...

महारानीथान समूहकी र्सिजना र मीनाको जोडी प्रथम

म्याग्दी/सफा र स्वच्छ समाज बनाउन म्याग्दी जेसीजले शनिबार सदरमुकाम बेनीबजारमा फोहोर संकलन दौड आयोजना गरेको छ । सबै नागरिक मिलेर सर्वाजिनक स्थानलाई फोहोररहित बनाउनुपर्ने सन्देश सहित आयोजित प्रतियोगितामा बेनी नगरपालिका वडा नं ७ महारानीथान...

आमनागरिकको स्वास्थ्य सुधार पहिलो प्राथमिकता: मन्त्री पाठक

मुस्ताङ/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले आम नागरिकको स्वास्थ्य सुधारलाई पहिलो प्राथमिकता दिने बताएका छन् । आगामी बर्षको बजेटमा पनि नागरिकको स्वास्थ्यका लागि नै प्राथमिकताका कार्यक्रम ल्याउने बताए । साथै उनले खोज पड्तालमार्फत् सर्ने र...

-->