बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सित्तैमा मधुमेह र टिजी जाँच

पोखरा/  सहनशील महिला समूह पोखरा ५, राधाकृष्ण टोलमा शनिबार भएको निशुल्क रक्त परीक्षण शिविरमा १ सय २४ जनाको सित्तैमा जाँच गरिएको छ । पोखराको गिरी कम्प्लेक्समा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक...

म्याग्दीका अबैध औषधि पसल बन्द गरिने

म्याग्दी/जिल्लामा अवैध रहेका औषधि पसल दर्ता गरी सञ्चालन नगरे बन्द गरिने भएको छ । बेनी नगरपालिका सहित पाँचवटै गाउँपालिकामा मनपरी औषधी दिदाँ जटिल रोगका बिरामी बढ्न थालेको भन्दै सरोकारवाला निकायले चासो देखाएका छन् । बिहिबार...

ग्रामिण क्षेत्रका जनताको स्वास्थ्यप्रति प्रदेश सरकार संवेदनशिल छ : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले ग्रामिण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थाप्रति प्रदेश सरकार संवेदनशिल रहेको बताएका छन् । स्वस्थ्य जीवनयापन गर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएका चर्चा गर्दै दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थालाई...

कास्कीमा नागरिक आरोग्यसम्बन्धी अन्तरक्रिया

पोखरा/  जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्ला नागरिक आरोग्य समिति र स्थानीय नागरिक आरोग्य समिति सहित सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला नागरिक...

कास्की कारागारका कैदीबन्दीको निशुल्क जाँच र औषधी

पोखरा/कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको बुधबार सित्तैमा जाँचसहित औषधी वितरण गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निशुल्क शिविर भएको हो । गएको शनिबार कैदी, बन्दीहरुकोसुगर, युरिक,...

जनता सहकारीको रत्तदानमा ५८ युनिट रगत संकलन

पोखरा/पोखरा महानगरपालिका वडा नं २९ र ३० मा रहेको जनता बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिकोत्सवमा राखिएको रत्तदानमा ५८ युनिट रगत संकलन भएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि सहकारीले स्थापना...

बेनीको घतानमा नसर्ने रोगहरुको स्क्रिनिङ शिविर

म्याग्दी/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले समाजमा नसर्ने रोगको जोखिम बढिरहेको बताउँदै त्यसको न्यूनीकरणका लागि प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । बेनी नगरपालिका ९ घतानमा सोमबारदेखि आयोजना भएको नसर्ने रोगहरूको बृहत स्क्रिनिङ शिविरको...

स्वास्थ्य क्षेत्र सुधार्न योजनावद्व काम : मन्त्री पाठक

बागलुङ/गण्डकी सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य मन्त्रालयले उच्चतम नतिजा प्राप्त गर्ने गरी काम गरिरहेको बताएका छन् । सरस्वती प्राथमिक विद्यालय काठेखोला गाउँपालिका ८ लेखानीको ३६ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री पाठकले आफू मन्त्री भएपछि...

मुटुरोग शिविरबाट ११ सय बढी मोदीबासी लाभान्वित

पर्वत/जिल्लाको मोदी गाउँपालिकामा शुक्रवार र शनिवार गरी दुई दिन आयोजित निःशुल्क मुटु रोग परीक्षण शिविरबाट एक हजार एक सय ४४ जना लाभान्वित भएका छन् । गाउँपालिकाको आयोजना तथा ‘सेभ द हार्ट’ लाजिम्पाट काठमाडौँ र नेपाल...

दुरदराजका नागरिकको स्वास्थ्य सुधार पहिलो प्राथमिकतामा : मुख्यमन्त्री पाण्डे

तस्बिर : बालकृष्ण सुवेदी बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले जतिसुकै व्ययभार सहेर पनि दुरदराजका जनताको स्वास्थ्य सेवा दिने बताएका छन् । शुक्रबार बुर्तिवाङ अस्पतालको उद्घाटन गर्दै पाण्डेले जतिसुकै समस्या आएपनि नागरिकको स्वास्थ्य सेवामा साथ दिने...

-->