बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

दाताको सानो सहयोग पाउँदा स्थानीयको लाखौं लगानी

बागलुङ/दाताको सानो सहयोग पाउँदा स्थानीय जागेर धेरै उपलब्धी हुन्छ भन्ने स्थानीयले देखाउन थालेका छन् । विशेषगरी स्वास्थ्य क्षेत्रका खोप क्लिनिक, गाउँघर क्लिनिक र प्रसुति प्रतिक्षाघर बनाउन स्थानीयहरुले लगानी गरेका हुन् । स्थानीयको लगानीले यतिबेला...

पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने एचपिभी खोप नेपाल आईपुग्यो

काठमाडौं/सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप ल्याएको छ । एचपिभी अभियानका लागि पहिलो पटक खोप ल्याइएको हो । आगामी माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने अभियानका लागि...

कान्तिपुर डेण्टल हस्पिटलमा अत्याधुनिक सीबीसीटी स्क्यान मेसिनबाट सेवा

पोखरा/ पोखरामा मुख स्वास्थ्य सेवाको लागि महत्वपूर्ण प्रगति गर्दै कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साईन्सेस तथा कान्तिपुर डेण्टल हस्पिटलले अत्याधुनिक कोन बीम कम्प्युटेड टोमोग्राफी सीबीसीटी स्क्यान मेसिन जडान गरेको छ । यसले मुख स्वास्थ्य सेवाहरुको...

प्रतिक्षा घरमा एक वर्षमा १ सय ७ गर्भवतीको बास

बागलुङ/गर्भवती महिला सुत्केरी हुनका लागि अनिवार्य स्वास्थ्य संस्थामा जानुपर्ने सरकारी प्रावधान छ । ८ पटक गर्भ जाँच गर्नुपर्ने र अनिवार्य स्वास्थ्य संस्थामै गएर सुत्केरी हुनुपर्ने प्रावधान भएपनि उनीहरु कता बस्ने भन्ने उल्लेख छैन । त्यतिबेला...

स्वास्थ्यमन्त्री पाठकले सार्वजनिक गरे ६४ बुँदे उपलब्धी

पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले एक हजार शैंयाको मुटु, मिर्गौला, क्यान्सर र बालरोग सेवासहितको विशिष्टिकृत प्रादेशिक अस्पताल आफ्नै पालामा सुरुवात् गर्ने बताएका छन् । यसका लागि आवस्यक जग्गा व्यवस्थापनको काम भइरहेको उनको भनाई...

आमा समूहको बैठकमै भेटिन्छन् बालविवाहका उदाहरण

बागलुङ/आमा समूहको बैठकमा सामान्यतया आमाहरु आउने हो । तर गाउँका कतिपय आमा समूहको बैठकमा बालिका समेत भेटिन्छन् । आमा बन्ने उमेर नपुग्दै गर्भवती भएकाहरु देख्दा गाउँमा बालविवाहको समस्या अझैपनि बढीरहेको देख्न सकिन्छ । निसीखोला गाउँपालिका...

गण्डकी प्रदेशको पाँच पालिकामा ९१ क्षयरोगी

पोखरा/गत वर्ष बागलुङको वडिगाड गाउँपालिकामा क्षयरोगको (टिभि) एक सय १३ विरामी भेटिए । एक्सरे मेसिनबाट परिक्षण गरिएको सेवामा ठूलो मात्रामा क्ष्यारोग विरामी भेटिएपनि गण्डकी सरकारले गण्डकीभर क्षयरोगको परिक्षणका लागि अभियान थलानी ग¥यो । यहि...

गलकोटले थाल्यो राजमार्ग लक्षित सहरी क्लिनिक

मध्यपहाडी लोकमार्गमा हुने दुर्घटना वा स्थानीय नागरिकको पनि सामान्य स्वास्थ्य उपचार गर्ने गरी रिघाको मनेवापाटामा सहरी क्लिनिक संचालनमा ल्याईएको हो । बागलुङ/गलकोट नगरपालिकाले नागरिकको स्वास्थ्यका लागि एकपछि अर्को सेवा थप गर्दै लगेको छ । चालु...

‘हेल्लो पर्वत अस्पताल’ सेवा शुरु

पर्वत/पर्वतको कुश्मास्थित पर्वत अस्पतालले बिरामी र सेवाग्राहीहरूको सहजताका लागि नयाँ ‘टोल फ्री नम्बर’ सेवा सुरु गरेको छ । ‘हेल्लो पर्वत अस्पताल’ नाम दिइएको यो सेवा अस्पतालसँग सम्बन्धित जानकारी उपलब्ध गराउन लक्षित गरिएको छ । अब...

जय रुपा सहकारीको रक्तदान

लेखनाथ/पोखरा महानगरपालिका वडा नं.३२ र रुपमा गाउपालिकाको वडा नं.६ रुपातालमा रहेको जय रुपा बचत तथा ऋण सहकारी सस्थाले राखेको पाँचौं खुला रक्तदानमा ३० युनिट रगत संकलन भएको छ । सस्थाले हरेक वर्ष सामाजिक उत्तरदाईत्व अन्तरगत...

-->