बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हेमजामा जनप्रगतिशिल मञ्च जापानको स्वास्थ्य शिविर

हेमजा/नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिवार पोखरा–२५ हेमजामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा किरण गुरुङ मेडिकल र आर.सी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिला सम्बन्धीत विभिन्न रोगहरुको परिक्षण गरिएको थियो ।...

चीन भ्रमणमा पोखरा विमानस्थल र विशिष्टीकृत अस्पतालबारे कुरा उठेन !

पोखरा / प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । बीआरआई फ्रेमवर्क सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेर आएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले त्यही विषयमा केन्द्रित रहेर...

गण्डकी सरकार मातहतका अस्पतालहरुमा साझा फार्मेसी नविकरण नगर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

पोखरा/ गण्डकी प्रदेश सरकारले आफु मातहतका अस्पताल परिसरभित्र साझा स्वास्थ्य सेवामार्फत संचालित साझा फार्मेसीहरु संचालन गर्न नदिने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको यही मंसिर १२ मा (मन्त्रीस्तर) यस्तो निर्णय गरेको हो । जनस्वास्थ्य सेवा...

स्याङ्जाको भीरकोटमा भेटिए ११ जना क्षयरोगका बिरामी

स्याङ्जा/स्याङ्जाको ग्रामिण बस्तीमा क्षयरोगीको संख्या अत्याधिक देखिएको छ । भीरकोट नगरपालिका–१ बयघारीमा गरिएको क्षयरोग परीक्षण शिविरमा ११ जना क्षयरोगका बिरामी फेला परेसँग यहाँ क्षयरोगीको संख्या धेरै रहेको अनुमान गरिएको हो । क्षयरोग खोजपडताल स्वास्थ्य जाँच...

संगम सहकारीको रक्तदान तथा निशुल्क स्वास्थ्य परीक्षण

पोखरा/पोखरा महानगरपालिका वडा नं १५ रामवजारमा रहेको संगम वचत तथा ऋण सहकारी संस्थाको रक्तदान तथा प्रेसर सुगर निशुल्क परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेकामा ८ जना पहिलो पटक...

सार्वजनिक सुनुवाई गर्न धौलागिरि अस्पताललाई पत्राचार

फाइल तस्बिर बागलुङ/भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था बागलुङले धौलागिरी अस्पताल बागलुङको आर्थिक कारोवार पारदर्शि बनाउन माग गरेको छ । अस्पतालमा हुने आम्दानी खर्चको विवरण नागरिकलाई जानकारी हुनेगरी सार्वजनिक सुनुवाई गर्न संस्थाले माग गरेको हो । अस्पतालले बिभिन्न...

अलकापुरको रक्तदानमा ४८ युनिट संकलन

पोखरा/अलकापुर आमा समुह र नेपाल रेडक्रस सोसाइटी उपशाखा १५ को संयुक्त आयोजनामा शनिबार पोखरा–१५, अलकापुर, नयाँगाउँ स्थित शुक्लेश्वर महादेव मन्दिर प्राङ्गण भएको खुल्ला रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा वडा नं. १५...

पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु

पर्वत/जिल्लामा नै पहिलो पटक पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु गरिएको छ । अस्पताल स्थापना भएको ३५ औँ वर्षमा पर्वतसहित आसपासका बिरामीहरूलाई समेत ध्यानमा राखेर यो सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए...

कास्की बचतको रक्तदान, ३४ युनिट रगत संकलन

पोखरा/कास्की बचत तथा ऋण सहकारी संघको २४ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ । संघको आयोजना र रक्तसञ्चार केन्द्र पोखराको प्रविधिक सहयोगमा आयोजित कार्यक्रममा सहकारी रजिष्ट्रारको...

पर्वत पैयुँको चिसापानीमा चर्पी निर्माण अभियान

पर्वत/पर्वतको पैयुँ गाउँपालिका–५ मा सुरक्षित शौचालयको पहुँच सबै परिवारमा पु¥याउन र खुला शौचलाई अन्त्य गर्न अभियान थालिएको छ । वडाध्यक्ष निर्भीक नारायण भुर्तेलका अनुसार दिगो विकासको लक्ष्य अन्तर्गत छ नम्बरमा रहेको सफा पानी र सरसफाइमा...

-->