बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन तलब खानेहरूले दुई प्रतिशत बिमा कोषमा योगदान गर्नुपर्छ : स्वास्थ्य मन्त्री पौडेल

पर्वत/स्वास्थ्य जनसंख्या मन्त्री प्रदीप पौडेलले तलब खाने हरेक व्यक्तिको दुई प्रतिशत रकम बिमा कोषमा जम्मा गर्न प्रस्ताव गरिएको बताएका छन् । मंगलबार पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन...

प्रधानमन्त्रीको चीन भ्रमणमा गण्डकीले राख्यो एक हजार शैयाको विशिष्टीकृत अस्पतालको प्रस्ताव

पोखरा/प्रधानमन्त्री केपी शर्मा ओलिको चीन भ्रमणको अवसरमा गण्डकी प्रदेशमा कम्तीमा एक हजार शैयाको विशिष्टीकृत अस्पताल स्थापना लागि स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको छ । गण्डकीका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय गरेर चीन भ्रमणमा पर्यटकीय...

आइएनएफ, हिजोको साइनिङ र आजको हरियोखर्क अस्पताल

पोखरा/सन् १९५२ मा बेलायतका लीली र हिल्डा बुटवल हुँदै नेपाल प्रवेश गरे । बुटवलहुँदै पोखरा आएका यी दुई स्वास्थ्यकर्मीले पोखराको रामघाटमा एउटा क्लिनिक खोले । जुन आयुर्वेदिक उपचारभन्दा फरक थियो, पोखराका लागि । एलोपेथी...

धौलागिरी अस्पताल : नजिकको तिर्थ हेलाको सिकार

सदरमुकाम बागलुङमा रहेको धौलागिरी अस्पताल कुनै बेला व्यवस्थापकिय समस्याले ग्रस्त त कुनैबेला अनियन्त्रित कार्यशैलीले विछिप्त थियो । बाहिर डाक्टर र प्रविधिको अभाव, सरकारी कार्यशैली भनेर प्रचार गरिए जस्तो अहिले पटक्कै छैन । भएको छ...

परिवार नियोजन संघमा श्रेष्ठ निर्वाचित

बागलुङ/नेपाल परिवार नियोजन संघको ४२ औं केन्द्रीय सभा शनिबार बागलुङमा सम्पन्न भएको छ । सभाले चितवनका राजेन्द्र बहादुर श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । अध्यक्षको उमेदवारी दिएका चार जनामध्ये निरन्जन प्रसाद श्रेष्ठ र राजेन्द्र बहादुर...

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा हुन्छ, बाल क्यान्सरको निशुल्क उपचार

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी प्रदेशकै ठूलो अस्पताल हो । यहाँ प्रदेशबासीमात्र होइन, देशभरीकै बिरामीले उपचार सेवा लिइरहेका छन् । प्राय अधिकांश रोगको उपचार यस अस्पतालमा हुन्छ । अस्पतालले ३...

मधुमेह दिवशमा लायन्सको स्वास्थ्य परीक्षण

बागलुङ/विश्व मधुमेह दिवशको अबसरमा बागलुङका लायन्स क्लबहरुले निशुल्क स्वास्थ्य परीक्षण शिविर संचालन गरेका छन् । बिहिबार भएको शिविरमा स्थानीयको रक्तचाप र सुगर परीक्षण गरिएको थियो । उक्त अबसरमा १ सय ५० बढी स्थानीयले स्वास्थ्य परीक्षण...

३५ वर्षपछि पर्वत अस्पतालमा लिफ्टमार्फत पानीको आपूर्ति

पर्वत/निर्माणको ३५ वर्षसम्म पानीको आफ्नै योजना नहुँदा समस्या झेल्दै आएको पर्वत अस्पतालमा अब भने ‘लिफ्ट’ प्रणालीको आफ्नै योजनामार्फत् पानीको आपूर्ति सुरु भएको छ । अस्पतालमा पानीको आवश्यकता धेरै हुने भए पनि शिवालय खानेपानी उपभोक्ता तथा...

गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

लमजुङ / लमजुङको दूधपोखरी गाउँपालिका-२, बिचौरबाट प्रसव पीडामा रहेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दूधपोखरी गाउँपालिका-१, कल्लाबारीकी २७ वर्षीया पृथीमाया गुरुङ सुत्केरी व्यथाले आत्तिएपछि बुधबार गण्डकी स्वास्थ्य मन्त्रालयको समन्वयमा हेलिकप्टरमार्फत उद्धार गरिएको हो...

के खुर्सानी, बेसार र अन्य मसला खानुका फाइदा छन् ?

मसला हजारौँ वर्षदेखि हाम्रो आहारको एउटा हिस्साको रूपमा रहिआएको छ– हामीले चिप्समाथि मरिचको धुलो छर्केर खाने, अदुवावाला चिया खाने र खानासँग खुर्सानी खाने गर्दै आएका हौँ । तर पछिल्लो समय कतिपय मसलालाई अनौपचारिक ढंगले हाम्रो...

-->