पोखरा/पोखरा महानगरपालिका वडा नं १७ सीतापाइलास्थित पोखरा बृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको उद्घाटन गरिएको छ । उक्त कक्षको शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका हुन् । बृद्धाश्रमको व्यवस्थापनमा दुई जना स्वास्थ्यकर्मीका साथै...
पोखरा / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बार्षिक कार्यक्रमलाई कार्यान्वयन प्रक्रिया तत्कालै अगाडि बढाउन मन्त्रालयका सचिव, महानिर्देशक, महाशाखा प्रमुखलाई निर्देशन दिएका छन् । बुधवार उनीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री पाठकले चालु आर्थिक बर्षमा...
पोखरा / गण्डकी प्रदेशका नागरिकलाई स्वस्थ राख्ने कसम खाएर हिडेका गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले तिहार विदालाई पनि प्रदेशवासीको हितमा उपयोग गरेका छन् । अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाएर काममा...
काठमाडौं / गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्र मानव जीवनको अभिन्न अंग भएकोले यस क्षेत्रका सुधारको लागि प्रदेश सरकारले महत्वपूर्ण कार्य गरीरहको बताएका छन् । नेकपा एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चले सोमबार काठमाडौंमा आयोजना...