बागलुङ/अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई धम्की दिएका धौलागिरि अस्पतालका मेडिकल अधिकृत नन्दनप्रसाद शाहले सार्वजनिक माफी मागेका छन् । पीडितले सेवा ठप्प पारेर प्रशासनमा सुरक्षा माग्न पुगेपछि शाहले आगामी दिनमा त्यस्तो कार्य नगर्ने लिखित प्रतिवद्दता जनाएका...
पोखरा/ पोखरा महानगरपालिकामा आर्थिक वर्ष २०८०/0८१ मा ५ जनाको मातृ मृत्यु (गर्भवती भएदेखि सुत्केरी भएको ४५ दिनसम्मका) भएको छ । विभिन्न कारणले गर्भवतीदेखि सुुत्केरी भएको ४५ दिनसम्मका महिलाहरुको मृत्यु हुुने गरेको पोखरा महानगरपालिका स्वास्थ्य...
दमौली / बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ता विकास–निर्माणका काममा खर्च गरेका छन्। पालिकाका ३४ जना जनप्रतिनिधिले पाउने भत्ता सडक, पानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेका हुन्। वि.सं. २०७९ मा निर्वाचन भएपछि वडागत र कार्यपालिका बैठक...
काठमाडौं/ नेपालमा जुलाईयता डेंगी संक्रमण दर निरन्तर बढिरहेको छ । काठमाडौंसहित तनहुँ, कास्की, चितवन, पर्वतलगायत जिल्लामा संक्रमितको संख्या निरन्तर बढिरहेको छ । यो वर्ष जनवरीदेखि अक्टोबर पहिलो सातासम्म १७ हजार ६०२ जनामा संक्रमण पुष्टि भएको...