बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गलकोट नगर अस्पतालमा अपरेशन सेवा शुरु

बागलुङ/गलकोट नगरपालिकाले संचालन गर्दै आएको नगर अस्पतालमा अपरेशन सहितको सेवा पनि शुरु भएको छ । गलकोट नगर अस्पतालले पहिलो पटक ताराखोला गाउँपालिका ४ की एक महिलाको अपरेशन गरेर बच्चा निकालेको हो । अस्पतालका प्रमुख डा....

गण्डकीका चार अस्पतालमा ट्रमा सेन्टर : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले प्रदेश भित्रका कम्तिमा चार वटा अस्पतालमा ट्रमा सेन्टर स्थापना गरेर संचालनमा ल्याउने दाबी गरेका छन् । बागलुङस्थित धौलागिरि अस्पताल, दमौली, स्याङ्जा र नवलपुरको मध्यबिन्दु अस्पतालमा ट्रमा सेन्टर स्थापना...

भारतले तनहुँको दुलेगौंडास्थित जिपी कोइराला स्वासप्रस्वास केन्द्रमा ३ सय शय्याको अस्पताल बनाउने

पोखरा । तनहुँको दुलेगौंडास्थित जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा भारतले ३ सय शैय्याको अस्पताल बनाइदिने भएको छ । साथै अत्याधुनिक उपकरण पनि जडान गरिदिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र भाजपा अध्यक्ष...

स्याङ्जामा डेङ्गुको सङक्रमण दर घट्दै

स्याङ्जा/जताजतै डेङ्गुको सङक्रमण तिब्र रुपमा बढिरहँदा स्याङ्जामा भने घटेको छ । ११ स्थानीय तह रहेको स्याङ्जामा गत भदौ महिनाको तुलनामा डेङ्गुको सङक्रमण घटेको हो । उच्च तापक्रम घट्नु तथा पालिकाले अभियाननै चलायर लामखुट्टेका बासस्थानको खोजी...

पुरिएको विषादीले समस्या, बिषादीको व्यवस्थापन नगरी जग्गा प्रयोग गर्न नहुने

पोखरा/ केही कोठाको ढलान, प्लाष्टर उप्किने, कार्पेट छिटै खुइलिन्थ्यो । हरियो पानी पनि निस्किन्थ्यो । विषादिको गन्ध आइरहन्थ्यो । तत्कालिन जिल्ला कृषि बिकास कार्यालय कास्कीमा कृषि प्रसार अधिकृत थिए केशब बराल । कार्यकक्षमा बस्दा...

ढाकाकुमार मुछिएको लागु औषध ‘टपेन्टाडोल’ दुर्व्यसनीको हातमा

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद बनेका र कारबाही गरिएका डा. ढाकाकुमार श्रेष्ठ यही भदौ २७ गते पक्राउ परे। कास्की प्रहरीले उनीमाथि लागु औषध बिक्रीको अभियोग लगाएको थियो। पोखराको पृथ्वीचोकमा दिया फार्मेसी सञ्चालन...

पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु हुँदै

पर्वत/स्थापना भएको ३५ वर्षपछि पर्वत अस्पतालमा जिल्लामा नै पहिलो पटक ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याउने तयारी थालिएको छ । सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएर सञ्चालन भएको भए पनि पछिल्लो समय स्तरोन्नतिसँगै ६० शय्या क्षमतामा चलिरहेको...

कस्तो छ गण्डकीका स्वास्थ्यमन्त्री पाठकको कार्ययोजना ?

पोखरा/  गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रको समस्यालाई भुईं तहबाट नै समाधान गर्ने उद्देश्यसहित कार्ययोजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेका हुन्...

पर्वत अस्पतालको सौन्दर्यकरणका लागि अन्तर्राष्ट्रिय पर्वत समाजले ३५ लाख खर्चिँदै

पर्वत/सामाजिक क्षेत्रमा विभिन्न आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वतमा अस्पतालमा पनि ३५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएर सञ्चालन भएको भए पनि पछिल्लो समय...

फोहोरको दिगो व्यवस्थापनका लागि ‘क्लिन बागलुङ’ अभियान सुरु, ५ हजार घरमा बाल्टी वितरण गरिने

बागलुङ/बागलुङ नगरपालिकाले क्लिन बागलुङ अभियान शुरु गरेको छ । फोहोरको दिगो व्यवस्थापनको अभियानलाई नगरपालिकाले क्लिन बागलुङ अभियान नाम दिएको हो । आइतबार बागलुङ बजारमा कार्यक्रम गरेर नगरप्रमुख बसन्तकुमार श्रेष्ठर जिल्ला समन्वय समिति बागलुङका प्रमुख...

-->