पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिना भएपछि आवधिक योजना बनाएर काम अघि बढाउने बताएका छन् । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा गरेका कामको समीक्षा गोष्ठीको समापनमा बोल्दै...
पर्वत/जिल्लाको जलजला गाउँपालिका–३ को एक परिवार आर्थिक समस्यामा छ । केही समय अगाडि परिवारका पाँचै जना एकै पटक बिरामी परे । गाडी भाडा तिरेर अस्पतालसम्म पुग्न पनि कठिन अवस्थाका उनीहरूले वडाध्यक्ष एकेन्द्र खत्रीलाई सम्पर्क...
बागलुङ/स्वास्थ्य क्षेत्रको डिप्लोमा तह पढाइ गर्दै आएको धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानले चालु वर्षदेखि कृषि तथा इन्जिनियरिङको पढाइ पनि शुरु गर्ने भएको छ । सिटिइभिटिबाट सम्बन्धन लिएर प्रतिष्ठानले इन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रोनिक्स तथा कृषितर्फ बाली विज्ञान...
बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी नवनिर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले भवन हस्तान्तरण गरेको हो । आयोजना प्रमुख सुनिता श्रेष्ठले काठेखोला गाउँपालिका–६ का...
पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमा बोर्डबाट झन्डै साढे ३० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको जनाएको छ । उक्त रकम रोकिदाँ सेवा प्रवाहमा समस्या...