पोखरा/ गत फागुन ६ मा संघीय सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तह मातहतको गोरखाको आँपपिपल अस्पताल र बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर गण्डकी सरकारलाई हस्तान्तरण गर्ने निर्णय ग¥यो । ५० शय्यामा स्तरोन्नति गरेर...
बागलुङ/लायन्स क्लब अफ बागलुङ मेरीगोल्डको आयोजना बागलुङ नगरपालिका वडा नं. १ रामरेखास्थित संकल्प पुनस्थापना केन्द्रमा साताव्यापी योगा प्रशिक्षण सम्पन्न भएको छ । भदौ २५ गतेदेखि शुरु भएको योगा प्रशिक्षण बुधबार सकिएको हो । पतञ्जली योग...
पोखरा/ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गरेका छन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा क्यान्सर रोगको उपचार सेवा बिस्तार सम्बन्धि कार्यक्रममा आएका...
बागलुङ/गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा रहेका समस्याको पहिचान र समाधानका लागि स्वास्थ्य मन्त्रालयले तयारी थालेको छ । हरेक नागरिकसँग जोडिएको स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालयले तयारी थालेको हो । प्रदेशअन्तर्गतका अस्पताल र स्वास्थ्य संस्थामार्फत समग्र स्वास्थ्य...