बागलुङ/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सामाजिक संघ संस्थाहरुका कृयाकलापले अनुशासीत समाज निर्माण गर्ने बताएका छन् । उनले सामाजिक संघ संस्थाको काम कारवाहीनै समाज रुपान्तरणका लागि हुने भएकाले सभ्य समाज निर्माण भुमिका हुने बताए...
पर्वत/दक्ष जनशक्ति र आवश्यक प्राविधिक पूर्वाधारको अभावमा केही वर्ष पहिलेसम्म ‘रिफर सेन्टर’ को उपनामले चिनिने गरेको थियो पर्वत अस्पताल । सामान्य उपचार बाहेकका अन्य ‘केस’हरूमा बिरामीहरूलाई सिधै पोखरा ‘रिफर’ गर्ने गरेको अस्पतालले गर्भवतीको आकस्मिक...
बागलुङ / गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङलाई शिक्षण अस्पताल बनाउनुपर्ने बताएका छन् । नवनियुक्त मन्त्री पाठकलाई बधाई तथा शुभकामना दिन नेकपा एमाले बागलुङले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पाठकले आफ्नो...
पोखरा/ गण्डकी प्रदेश सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी बागलुङका समानुपातिक तर्फका सांसद कृष्णप्रसाद पाठकले पाएका छन । यो मन्त्रालय सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय टुक्राएर बनाइएको हो । स्पष्ट र निडर वक्ताका रुपमा चिनिने पाठक २०१९...
पोखरा/ कास्कीमा मानसिक रोगको न्यूनीकरण र उपचार सम्बन्धी व्यवस्थापनका विषयमा जिल्ला समन्वय समिति कास्कीले आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीसहित गण्डकी प्रदेशमा मानसिक रोगको...