बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा

पोखरा/ नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ । पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ । सबैखाले परीक्षण पोखरामै सम्भव हुनेगरि अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधिकको व्यवस्थापन गरिएको छ...

‘बालबालिकालाई घरकै खाजा खुवाउनु राम्रो’

बागलुङ/दैनिक सयौं बालबालिकाले खाजा खाना खाने संस्थागत विद्यालयका चमेनागृहमा पनि म्याद गुज्रेका सामग्री बेच्ने गरिएको भेटिएको छ । केही दिनअघि सदरमुकाम बागलुङ बजारकै सबैभन्दा ठूलो विद्यामन्दिर माविको चमेनागृहको अनुगमनपछि सुरु भएको अभियानअन्तर्गत बिहीबारको निरीक्षणले...

क्षयरोगको उपचारमा अब्बल नरेठाँटी स्वास्थ्यचौकी

बागलुङ/कोरोना संक्रमण कालअघि गलकोट नगरपालिका २ को नरेठाँटी स्वास्थ्य चौकीमा सामान्य स्वास्थ्य सेवा मात्र प्रवाह थियो । त्यसअघि पुरानो भवनमा उपचार गरिने भएकाले स्थनीयले पनि बेवास्ता गर्थे । संक्रमणकालमा स्वास्थ्य चौकीमा आइसोलेसन संचालनमा ल्याइयो ।...

सापु रोग फैलाउने सेतो पुतलीको जोखिम

उ बेलाको बाल्यकाल विशुद्ध अर्गानिक थियो । भलिबलको साटो मोजामा कपडा कोचेर डल्लो बनाई खेलिन्थ्यो, चुंगीको साटो पैयँु अनि बनमाराको पातलाई एकत्रित गरी डोरीमा बांधेर खेलिन्थ्यो । प्रविधिको विकाससँगै आएको परिवर्तनले जीवनस्तर मात्र हैन...

आश्रित गुल्मको ५औं स्थापना दिवशमा रक्तदान

बागलुङ/सशष्त्र प्रहरी बलको बागलुङ बजारस्थित आश्रित गुल्मको ५ औं स्थापना दिवशको अबसरमा साताव्यापी विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । सशष्त्रले केही दिनदेखि क्रियाकलापहरु संचालन गरिरहेको हो । आगामी भदौ २ गते सरोकारवालाबीच अन्तरक्रिया गरेर दिवशको...

लायन्सको बाल्यावस्थामा हुने क्यान्सर सचेतना सप्ताह

पोखरा/लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ एम ,क्लस्टर १ अन्तर्गतका क्लवहरुको संयोजनमा साउन अन्तिम हप्तालाई बाल्यावस्थामा हुने क्यान्सर सचेतना सप्ताहको रुपमा मनाउने भएका छन् । क्लस्टर १ अन्तर्गत पर्ने क्लबहरुमध्ये लायन्स क्लव अफ पोखरा माछापुच्छ्रे भिलेजको आयोजनामा...

विद्यामन्दिरको क्यान्टिनमा गन्हाएको खाजा

बागलुङ/विद्यामन्दिर माध्यामिक विद्यालयको क्यान्टिनमा स्वास्थ्यका लागि खराब भएको खाजा बितरण भएको भेटिएको छ । क्यान्टिनभित्र बालबालिकालाई दिइएको चाउमिन, चना लगायतको खाना गन्हाएको, खुला छाडिएको र सरसफाइ पनि नभएको अनुगमनको क्रममा भेटिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय...

डेंगु नियन्त्रणमा विद्यार्थीको भूमिका बलियो बनाउँदै स्वास्थ्य कार्यालय पर्वत

पर्वत/ स्वास्थ्यकर्मीको सक्रियताले मात्रै डेंगु नियन्त्रणमा प्रभावकारी काम हुन नसक्ने भएपछि स्वास्थ्य कार्यालय पर्वतले जिल्लाका विद्यालयमार्फत नियन्त्रणको अभियान थालेको छ । सीमित सङ्ख्यामा रहेका स्वास्थ्यकर्मी डेंगु नियन्त्रणको अभियानमा मात्रै खटिरहन समय नहुने र उनीहरू...

लायन्सको बाल्यावस्थामा हुने क्यान्सर सचेतना सप्ताह

पाेखरा/लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ एम, क्लस्टर १ अन्तर्गतका क्लवहरुको संयोजनमा साउन अन्तिम हप्तालाई बाल्यावस्थामा हुने क्यान्सर सचेतना सप्ताहको रुपमा मनाउने भएका छन । यस क्लस्टर अन्तर्गतका क्लवहरु मध्ये लायन्स क्लव अफ पोखरा माछापुच्छ्रे भिलेजको...

क्याटवाल्कको वार्षिकोत्सवको अवसरमा निशुल्क आँखा परीक्षण

पोखरा / पोखला लेकसाइडमा सञ्चालित क्याटवाल्कले दोस्रो वार्षिकोत्सवको अवसर पारेर निशुल्क आँखा जाच तथा रक्तदान कार्यक्रम गर्ने भएको छ । हस्पिटालिटीको क्षेत्रमा युवाहरुको रोजाइ बन्दै आएको क्याटवाल्कले भदौ एक गते रक्तदानसँगै निशुल्क आँखा परीक्षण कार्यक्रमको...

-->