बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विद्यार्थी डेंगीको जोखिममा परेपछि पर्वतका विद्यालयमा सरसफाइ अभियान

पर्वत/डेंगी को सङ्क्रमण फैलिँदै जानु र मानिसको बढी भीडभाड हुने क्षेत्र यसको जोखिममा हुने भएकोले पर्वतका विद्यालयलेहरुले डेंगी नियन्त्रणका लागि सरसफाइ अभियान सुरु गरेका छन् । विद्यार्थीको भीड हुने विद्यालयमा कोही एक जना सङ्क्रमित व्यक्तिलाई...

हिमालय आँखा अस्पतालमा भदौ ११ र १२ गते ओपिडी टिकट निशुल्क

पोखरा/ हिमालय आँखा अस्पतालले भदौ ११ र १२ गते ओपीडी (बहिरंग) सेवामा आउने बिरामीका लागि निशुल्क टिकट प्रदान गर्ने भएको छ । अस्पतालको सहयोगी संस्था नेदरल्यान्डको आइ केयर फाउन्डेसनको ४० औं वार्षिकोत्सवको अवसरमा अस्पतालले...

सशस्त्र प्रहरीको अगुवाईमा पोखरामा डेंगी नियन्त्रण अभियान सुरु

पोखरा/पोखराको मालेपाटनस्थित सशस्त्र प्रहरी बल नं. २४ कालिका गण हेडक्वाटरले शुक्रबारदेखि डेंगी नियन्त्रण अभियान सुरु गरेको छ । विशेष गरि पोखरा महानगरपालिकाको वडा नं. ८ र ५ मा डेंगीले महामारीको रुप लिने अवस्था आएपछी...

डेंगीबारे सचेतना जगाउँदै टोल विकास संस्था

पोखरा/डेंगीका विरामी बढ्न थालेपछि त्यसको रोकथाम र नियन्त्रणमा सहयोग पुग्ने गरी पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको जरुवा टोल विकास सस्थाले डेंगी सचेतना कार्यक्रम संचालन गरेको छ । रोग लाग्नु पूर्व नै सचेत रहनु...

बागलुङमा डेंगु नियन्त्रणमा ‘खोज र नष्ट गर अभियान’ शुरु

बागलुङ/डेंगी नियन्त्रणका लागि बागलुङमा लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर अभियान’ चलाइएको छ । बुधबारदेखि शुरु भएको अभियानमा स्थानीय तह, जिल्ला प्रशासन, सशष्त्र र जनपथ प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, टोल सुधार समिति सहभागि...

नेपालमा मंकिपक्सको जोखिम, लक्षण र सर्ने तरिका

काठमाडौं/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकिपक्स संक्रमणको जोखिममा नेपाल पनि रहेको जनाएको छ । मंकिपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रूत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । ‘नेपालमा अघिल्लो वर्ष...

बागलुङभर डेंगी खोज र नष्ट गर अभियान चलाइने

बागलुङ/डेंगी रोग बढ्दो दरमा गएपछि बागलुङ नगरपालिकाले खोज र नष्ट गर भन्ने नारासहित वृहत अभियान चलाउने भएको छ । नगरभित्र र जिल्लाभर यो अभियान चलाइने छ । नगरभित्र हरेक साता शुक्रबार सरसफाइ गर्ने, टोल...

आमा सुरक्षामा अब्बल गाउँ

बागलुङ/सहरमा सुविधासम्पन्न अस्पताल छन्, चिकित्सक पनि प्रसस्त बस्छन् । भन्ने वित्तिकै एम्बुलेन्स कुँदाउन पाइन्छ । जटिल समस्या आए अर्को अस्पताल पुग्न पनि समय लाग्दैन । तर, गाउँमा अझै यातायात सेवा छैन । न दक्ष...

तिते भेन्टा भनी धतुरोको तरकारी खाँदा एकैघरका तीन बिरामी

बागलुङ/तिते भेन्टा भनी धतुरोको तरकारी पकाएर खाँदा बागलुङको काठेखोला गाउँपालिका वडा नं. ३ हिलेमा एकै परिवारका तीन जना बिरामी परेका छन् । धतुरो जस्तो देखिने वस्तुको तरकारी पकाई खाँदा लठ्ठिने, बरबराउने समस्या देखिएपछि बिरामी परेका...

सिद्धार्थ शिक्षा सदनमा आँखा र दाँत शिविर

बागलुङ/सिद्दार्थ शिक्षा सदन आवासीय मावि बागलुङले बालबालिकाको लागि आँखा तथा दाँच उपचार शिविर सम्पन्न गरेको छ । शुक्रबार धौलागिरी आँखा अस्पताल र खुसी डेन्टल होमको सहकार्यमा बिद्यालयका बालबालिकालाई शिविर संचालन गरेको हो । शिविरमा खुसी...

-->