बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्वतमा डेंगुका बिरामी बढ्दै, कुश्मा बढी प्रभावित

पर्वत/साउन महिना लागेसँगै एक/दुई जनामा डेंगुको पुष्टि भएको पर्वतमा पछिल्ला दिनमा सङ्क्रमितहरूको संख्या बढ्दै जाँदा डेंगुको ग्राफ उकालो लाग्दै गएको छ । हालसम्म कुल ६४ जनामा यसको पुष्टि भइसकेको र सबैभन्दा बढी प्रभावित रहेको स्वास्थ्य...

फेरिएको पाण्डवखानी स्वास्थ्यचौकी

बागलुङ/तीन वर्ष अघिसम्म जीर्ण र अस्तव्यस्त देखिने पाण्डवखानी स्वास्थ्य चौकी अहिले नमूनाको रुपमा चिनिन थालेको छ । भएको श्रोत र साधनलाई व्यवस्थापन गर्दा यो चौकी नमूना बन्न लागेको हो । स्वास्थ्य चौकीमा आएका धेरै सामाग्री...

पर्वतमा ४६ प्रतिशतले गराए गर्भपतन

पर्वत / गर्भपतनका तत्कालीन र दीर्घकालीन असरको बारेमा विद्यालय तहको पाठ्यक्रमदेखि नै ज्ञान दिन सुरु हुन्छ । गर्भपतनका लागि स्वास्थ्य संस्थामा जाँदा होस वा स्वास्थ्य सम्बन्धी अन्य तालिम र कार्यक्रममा पनि गर्भपतनको बाटो नरोज्न...

तनहुँमा डेंगी संक्रमण बढ्दै, ७५४ जनामा संक्रमण पुष्टि

दमौली / तनहुँमा डेंगी संक्रमण बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका ७५४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका,...

लामखुट्टे र लार्भा खोज्दै कुश्मा नगरपालिका

पर्वत/ जिल्लाको सदरमुकाम रहेकाे कुश्मा नगरपालिकाले डेंगु फैलाउने लामखुट्टे नष्ट गर्नका लागि लामखुट्टे, लामखुट्टेका फूल र लार्भा नष्ट पार्ने अभियान सुरु गरेको छ । पछिल्ला केही दिनयता डेंगु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्दै गएको र...

मनोविद् गोपाल ढकाल लेख्छन्: मन किन आत्तिरहन्छ ?

यत्तिकै डर लाग्नु, राति निद्राबाट अचानक ब्युँझिनु, अनावश्यक पसिना आउनु सामान्यतया एन्जाइटी ९चिन्ता० का लक्षण हुन् । एन्जाइटी भएकालाई कुनै पनि समयमा अचानक एन्जाइटी अट्याक (छटपटाहट) आउनसक्छ । एन्जाइटी अट्याक आउँदा कुनै कुरालाई लिएर अत्यधिक...

पर्वत अस्पतालमा भेटिए एकैदिन नौ जना डेंगीका बिरामी

पर्वत/वर्षा र गर्मीका कारण लामखुट्टेको प्रकोप बढ्दै जाँदा पर्वतमा डेंगु सङ्क्रमितहरूको ‘ग्राफ’ हरेक दिन उकालो लाग्दै गएको छ । पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार गत साउन दुई गतेदेखि साउन २२ गतेसम्मको २१...

गण्डकीमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर

पोखरा/गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनीटोरिङ सिष्टमको विकास गरएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा उक्त सफ्टवेयर निर्माण गरिएको हो । जसको बुधबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सामाजिक तथा स्वास्थ्य...

बागलुङमा नसर्ने रोगको खोजपड्ताल हुँदै

बागलुङ/नसर्ने रोगका बिरामीको पहिचान र उपचारका लागि बागलुङमा बिरामीको खोजपड्ताल अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय र स्थानीय तह सँगको समन्वयमा नसर्ने रोगको पहिचान तथा उपचार अभियान सञ्चालन गरिने भएको हो । चालु...

शिक्षाबाटै पूर्ण स्तनपानको प्रयास गर्दै पर्वतका स्वास्थ्यकर्मी

पर्वत/सदरमुकाम कुश्मा बजारको नारायण माध्यमिक विद्यालयको कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरूले बिहीबार पूर्ण स्तनपान, स्तन पानको महत्व र बालबालिकाको वृद्धि अनुगमनको बारेमा स्वास्थ्यकर्मीबाट नै जान्ने मौका पाए । स्तनपानबारेका आधारभूत कुरा पाठ्यक्रमबाट जानेको भए...

-->