बागलुङ/दरबन्दीका चिकित्सकसमेत कार्यक्षेत्रमा नआउँदा कुनै बेला चिकित्सक र प्रविधिबिहिन बनेको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा अहिले सुविधासम्पन्न बन्दैछ । नगर अस्पतालको रुपमा विकास भैरहेको स्वास्थ्य केन्द्र जनशक्ति, प्रविधि र स्रोतसाधनले सम्पन्न बन्न थालेको हो ।...
पोखरा/पोखराको नागढुंगास्थित सुविधासम्पन्न चरक मेमोरियल हस्पिटलमा जाँच गर्दा सिटिजन्स् बैंक इन्टरनेशनलका ग्राहकले छुट पाउने भएका छन् । हस्पिटल र बैंकबीच छुट सम्बन्धी मंगलबार समझदारी भएको छ । हस्पिटलका तर्फबाट एमडी कपिल पोखरेल र बैंकका तर्फबाट...
पर्वत/जिल्लाको जलजला गाउँपालिकाले विभिन्न चार प्रकारका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सहितका कामहरू सुरु गरेको छ । गाउँपालिकामा रहेका दुई वटा एम्बुलेन्सलाई व्यवस्थित रूपमा सञ्चालन गर्न तथा तिनीहरूलाई गाउँपालिकामार्फत सञ्चालनमा ल्याउन लागिएको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद...